X Swastha nirdeshnalai

आर्थिक

    Showing ८१-९० of ५२८ items.
  • कृषकलाई मसुरो तथा गहुँ भित्र्याउन भ्याई नभ्याई

    बारा, चैत २२ गते । बेमौसमी बर्षाबाट जोगाउन बाराका कृषकलाई यस वर्ष खेती गरेको दलहन मसुरो तथा गहुँ बाली भित्र्याउन भ्याई नभ्याई भएको छ । पाकेको गहुँबालीलाई बेमौसमी वर्षाबाट क्षति हुनबाट जोगाउन कृषकले बाली भित्र्याउन बिहानैदेखि खेतमा व्यस्त रहने गरेका छन् ।बाराका कृषकले यस वर्ष विभिन्न जातका दलहन बाली मसुरो, रहर, मुङ, र नेपाल २९७, ७९१ भृकुटी, किष, आदित्य, डब्बलु १४०४ जातका गहँु कुल २९ हजार ७०० हेक्टर क्षेत्रफलमा खेती गरी प्रतिहेक्टर २।८ मेट्रिकटनले ८३ हजार १६० मेट्रिकटन उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बारा कलैयाले जनाएको छ ।गतवर्ष जिल्लामा २९ हजार ५०० हेक्टर क्षेत्रफलमा गहुँखेती हुँ

    • प्रकाशित मितिः चैत्र २३, २०७८
    • ४० पटक पढिएको
  • कमिसन नपाएको भन्दै पेट्रोल पम्पहरू बन्द

    काठमाडौँ, चैत १९ गते । पेट्रोलियम व्यवसायीले शनिबारदेखि पेट्रोल पम्पहरू बन्द गर्ने भएका छन् । कमिसन कटौतीको विरोधमा नेपाल आयल निगमसँग विभिन्न माग राखेर दबाबमूलक कार्यक्रम गरिरहेका व्यवसायीले शुक्रबार निगमको डिपोबाट हुने ढुवानी वन्द गरेका छन् । निगमको डिपोबाट बिक्रेताका लागि हुने ढुवानी बन्द गरिएको र शनिबारदेखि सबै पम्प बन्द गरिने नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले जानकारी दिनुभयो । माग पूरा नभएसम्म निरन्तर पम्पहरू बन्द हुने उहाँको भनाइ छ ।अध्यक्ष प्रधानले भन्नुभयो, “निगमले तीन पटकसम्म मूल्य वृद्धि गर्दा व्यवसायीले पाउँदै आएको कमिसन वृद्धि गरेन । मूल्य वृद्ध

    • प्रकाशित मितिः चैत्र १९, २०७८
    • १०६ पटक पढिएको
  • धनुषामा गहुँ उत्पादनमा कमी आउने

    ढल्केवर, चैत १५ गते । धनुषा जिल्लामा यसपाली गहुँ उत्पादनमा कमी आउने देखिएको छ । गत माघमा आवश्यकताभन्दा बढी परेको हिउँदे वर्षासँगै रासायनिक मल अभावका कारण हिउँदे बालीको रूपमा लगाइने गहुँ उत्पादनमा यस वर्ष कमी आउने कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शङ्करप्रसाद साहले बताउनुभयो ।जिल्लामा अघिल्लो वर्ष ३६ हजार हेक्टर क्षेत्रफलमा लगाइएको गहुँ बालीबाट एक लाख आठ हजार मेट्रिक टन गहुँ उत्पादन भएको थियो । तर यसवर्ष रासायनिक मलको अभाव र हिउँदे वर्षाले गहुँ बालीलाई क्षति पु¥याएका कारण घटेर एक लाख दुई हजार मेट्रिक टन मात्र गहुँ उत्पादन हुने कृषि ज्ञान केन्द्रका प्रमुख साहले बताउनुभयो ।यद्यपि उहाँले गहुँ बाली

    • प्रकाशित मितिः चैत्र १५, २०७८
    • ३२ पटक पढिएको
  • ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ

    बर्दीवास,चैत १४ गते । महोत्तरीमा स्रोत नखुलेको नगद ५५ लाख रुपैयाँसहित दुईजना पक्राउ परेका छन् । औरही नगरपालिका–१ औरहीस्थित सडकबाट सो रकमसहित उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२ बस्ने २१ वर्षीय धिरजकुमार यादव र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर रहेका छन् ।ज.९ प ८२४७ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौशालाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त नगद र विभिन्न बैंकका ५३ थान चेकसहित पक्राउ गरेको हो । 

    • प्रकाशित मितिः चैत्र १४, २०७८
    • २२ पटक पढिएको
  • स्रोत नखुलेको नगद सहित पक्राउ

    सिरहा, चैत १२ गते । सशस्त्र प्रहरीले सिहाबाट स्रोत नखुलेको ११ लाख २ हजार नौसय पचास रुपैयाँ सहित एक जनालाई नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरी वल नं. २ छिन्नमस्ता वाहिनी बर्दिवास महोत्तरी र सशस्त्र प्रहरी वल नं. ७ गण हेड क्वाटर सिरहाबाट खटिएको टोलिले लहान १ मटिअर्वाबाट भगवानपुर गापा ४ का ४४ वर्षिय दिलिप कुमार साहलाई नियन्त्रणमा लिएको हो ।विशेष सुचनाको आधारमा सीमाक्षेत्र भगवानपुरबाट पछ्याउँदै आएका प्रहरीले लहानबाट ८ सय ३ थान हजाका नोट, ४ सय वटा पाँचसयको नोट ९ सय ९९ वटा सयको र एक थान ५० को नोट सहित नियन्त्रणमा लिएको जनाएको छ ।नियन्त्रण लिएका साहलाई रकम सहित आवश्यक अनुसान्धान एवम् कार्वाहीको

    • प्रकाशित मितिः चैत्र १२, २०७८
    • २४ पटक पढिएको
  • ट्रेडमार्क दर्ताको क्रम बढ्दै

    काठमान्डौं,चैत ११ गते । कोभिडपछि मुलुकमा व्यावसायिक वातावरणको पुनः विकास भएसँगै औद्योगिक सम्पत्ति दर्ताको क्रम पनि बढ्न थालेको छ । उद्योग विभागका अनुसार गएको फागुनमा मात्रै ५०२ ट्रेडमार्क दर्ताको प्रक्रिया अघि बढेको छ भने सोही अवधिमा पाँच नयाँ डिजाइन दर्ताका लागि प्रस्ताव पेश भएको छ।विगतमा विदेशी कम्पनीका स्थानीय एजेन्सीले डिजाइन दर्ताका लागि पेश गर्ने गरे पनि यसपटक भने सूर्य नेपाल लगायतका कम्पनीले नेपालमै विकास गरेको औद्योगिक उत्पादनको डिजाइन दर्ताका लागि पेश भएको विभागका सूचना अधिकारी तथा निर्देशक भक्तराज जोशीले जानकारी दिए। विदेशबाट आयातित वस्तुको बजार सुनिश्चित गर्न औद्योगिक सम्पत्ति दर्ता

    • प्रकाशित मितिः चैत्र ११, २०७८
    • १७ पटक पढिएको
  • वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा अख्तियारको छापा

    जनकपुर,चैत १० गते । विश्व प्रसिद्ध जनकपुरधामस्थित जानकी मन्दिरमा विद्युतीकरणको नाममा व्यापक अनियमितता भएको गुनासो बढेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासले वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्मा छापा मारेको छ ।अख्तियारको टोलीले बुधवार बिहान वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को कार्यालयवाट विद्युतीकरण सम्वन्धी फाइल नियन्त्रणमा लिइ जानकी मन्दिरमा भएको विद्युतीकरणको अनुगमनसमेत गरेको छ । वृहत्तर जनकपुरक्षेत्र विकास परिषद्का वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी राज ढुङ्गानाले कार्यालयमाथि परेको उजुरीको आधारमा कागजातहरु अख्तियारको टोलीले लिएर गएको बताए । मधेश प्रदेश सरकार उद्योग, पर्यटन

    • प्रकाशित मितिः चैत्र १०, २०७८
    • २१ पटक पढिएको
  • बजार अनुगमन टोलीद्वारा म्याद गुज्रेको समान नष्ट

    राजविराज, ६ चैत । संयुक्त अनुगमन टोलीले राजविराजस्थित बिभिन्न पसलहरुबाट म्याद गुज्रेको खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाई घरेलु तथा साना उधोग कार्यालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालय सप्तरीको प्रतिनिधि, राष्ट्रिय उपभोक्ता मञ्च, जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधि सम्मिलित संयुक्त अनुगमन टोलीले केही दिनअघि राजविराजका बिभिन्न पसलहरुमा गरेको अनुगमनका क्रममा म्याद गुज्रेको पेयपदार्थ तथा खाद्य पदार्थहरु नियन्त्रणमा लिई नष्ट गरेको हो ।अनुगमनका क्रममा बिभिन्न किराना पसलहरुबाट म्याद गुज्रेको मैदा, बेसन, तेल, बिस्कुट लगायतका

    • प्रकाशित मितिः चैत्र ६, २०७८
    • १६ पटक पढिएको
  • निर्वाचनका लागि करिब २७ करोडको सामग्री

    काठमाडौँ, चैत ६ गते । स्थानीय तह निर्वाचनका लागि करिब २७ करोडको सामग्री विदेशबाट आयात गरिँदै छ । निर्वाचन आयोगले सामग्री आयातका लागि आपूर्तिकर्तासँग सम्झौता गरिसकेको छ ।आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनका लागि आवश्यक २३ प्रकारका सामग्री विदेशबाट आयात गरिने जानकारी दिनुभयो । स्थानीय तह निर्वाचनमा ५६ प्रकारका सामग्री आवश्यक पर्नेछन् ।नेपालमा स्थानीयस्तरमै उपलब्ध हुने १५ प्रकारका सामग्री खरिद व्यवस्थापन गर्न निर्वाचन आयोगले सम्बन्धित प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयलाई अनुमति दिइसकेको छ । मतपेटिका भने आयोगसँग मौज्दात नै छ । उपसचिव एवं सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आयोगसँग

    • प्रकाशित मितिः चैत्र ६, २०७८
    • ५८ पटक पढिएको
  • भारतबाट फेरि बढेर आयो पेट्रोलियम पदार्थको मूल्य

    सिरहा,चैञ २ गते । नेपाल आयल निगमले भारतबाट खरिद गर्ने पेट्रोलियम पदार्थको मूल्य फेरि बढेर आएको छ । यद्यपि निगमले उपभोक्ताका लागि बेच्ने मूल्य भने बढाइसकेको छैन । भारतीय आयल निगमबाट बुधबार प्राप्त नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १६।३७ रुपैयाँले बढेको छ भने डिजेल २४।४९ र हवाई इन्धन १८।८९ रुपैयाँ बढेको छ ।  यससँगै आगामी १५ दिनमा करीब रू ५ अर्ब ३० करोड घाटा हुने स्थिति देखिएको निगमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ।  निगमले पछिल्लो पटक फागुन १९ मा मूल्य समायोजन गरेको थियो । रुस र युक्रेन बीचको तनाव समेतका कारणबाट अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य थप बृ

    • प्रकाशित मितिः चैत्र २, २०७८
    • ४० पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२