X Swastha nirdeshnalai

स्थानिय

    Showing ९१-१०० of १,११० items.
  • खेल राष्ट्रकै पहिचान भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने : मन्त्री महतो

    सिरहा, मंसिर १० गते । वन तथा वातावरण मन्त्री डा. विरेन्द्र प्रसार महतोले सिरहाको कर्जन्हा नगरपालिकाको आयोजनामा शनिबार देखि बन्दिपुरमा भइरहेको दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन समारोहमा सम्बोधन गर्दै खेलले व्यक्तिको पहिचान र क्षमतालाई मात्र नभइ सिंगो नेपाल राष्ट्रकै पहिचान दिलाउने प्रतिनिधी भएकाले खेल र खेलाडीलाई सम्मान गर्नुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । दोश्रो कार्तिकेय कुमार गोल्डकप–२०८० को उद्घाटन खेल बिरगंज यूनाइटेड, बारा ११० र वसाहा क्लव, उदयपुर बीच भएको छ । खेलमा ३–० अन्तरले बिरगंज यूनाइटेड,बारा ११० ले जित हात गरेको छ । खेल सुरुभएको ३ मिनेटमा पहिलो गोल गर्दै अ

    • प्रकाशित मितिः मंसिर १०, २०८०
    • ३२४ पटक पढिएको
  • कमल दह मेलामा श्रद्धालु आगन्तुकहरुको भीड

    सिरहा,मंसिर ७ गते । सिरहाको मिर्चैया नगरपालिका वडा नं. ९ मा अवस्थित पौराणिक तथा धार्मिक पर्यटकीय स्थल कमलदह मेलामा आजदेखि श्रद्धालु आगन्तुकहरुको भीड लागेको छ । प्रत्येक वर्ष आज हरिबोधिनी एकादशीको दिनदेखि तीनदिनसम्म लाग्ने कमलदह मेलामा सिरहा, सप्तरी, धनुषा एवम् भारतको विहारबाट श्रद्धालुभक्तजनहरु आएका हुन् । मेलाको उद्घाटन मधेश प्रदेश सरकारकार श्रम तथा यातायात मन्त्री चन्दन सिंहले गर्नुभएको हो । मेलाको उद्घाटन गर्नुहुँदै मन्त्री सिंहले ऐतिहासिक तथा धार्मिक स्थल कमलदहको संरक्षण सम्बर्धनसँगै पर्यटकीय क्षेत्र बनाउन आफूले पहल गर्ने वताउनुभएको छ । मेलालाई भव्य वनाउनका लागि विगत झैँ यसप

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • ७२८ पटक पढिएको
  • मुर्रा राँगा लहानमा पनि ल्याईने

    सिरहा,मंसिर ६ गते । आज बाँकेको नपालगंज स्थित रुपैडिया– जमुनाहा नाकाबाट भित्र्याईने मुर्रा राँगा सिरहाको लहानमा पनि राखिने भएको छ ।विभाग माताहतका राष्ट्रिय पशु प्रजनन कार्यालयले राँगा बाट वीर्य उत्पादन गर्नका लागि सिरहाको लहान,पोखरा र नेपालगंजमा राखिने भएको छ । सोही स्थानबाट वीर्य संकलन र संरक्षण गरिने मन्त्रालयले जनाएको छ ।१५ वटा उन्नत जातको नश्ल सुधारका लागि ल्याउन लागिएको राँगाको स्याहार गर्न एक जना भेटेनेरी डाक्टर पनि संगै  रहेको  नेपालगंज स्थित पशु क्वारेनटाईन कार्यालयले जनाएको छ ।स्वास्थ्य परीक्षण प्रक्रिया पुरा गरेर मात्रै देशका विभिन्न स्थानमा पठाईने मुर्रा राँगालाई एक दिनका ल

    • प्रकाशित मितिः मंसिर ६, २०८०
    • २३१ पटक पढिएको
  • बारामा मेलाको विषयमा झडप, दुई घायते, प्रहरीले गोली चलायो

    बारा,मंसिर ५ गते । बारा जिल्लाको पचरौता नगरपालिका–७ बेनौलीमा प्रहरीले हवाई फायर गरेको छ । जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मेला लगाउने विषयमा दुई पक्षबिच विवाद हुँदै झडप भएपछि प्रहरीले भीडलाई तितरबितर पार्न सोमबार राति ८ राउन्ड गोली हवाई फायर गरेको हो सोमबार राति करिब १० बजे झण्डा मेला लगाउने विषयमा गाउँका दुई पक्ष गरी सयौँ मानिसबिच विवादको क्रममा ढुंगामुढा हानाहान तथा झडप समेत भएको थियो ।उक्त स्थानमा तनावग्रस्त रहेको र केही व्यक्ति घाइते समेत भएकाले झडपलाई सामान्य बनाउन करिब ११ बजे प्रहरीले दुई राउन्ड गोली हवाईफायर गरी भीडलाई तितरबितर बनाइएको थियो ।केही समयपछि करिब ११ः४५ बजे पुनः झडप

    • प्रकाशित मितिः मंसिर ५, २०८०
    • ४०१ पटक पढिएको
  • उदाउँदै गरेको सुर्यलाई अरग दिदै छठ पर्व समापन

    सिरहा,मंसिर ४ गते । छठ पूजाको अन्तिम दिन उदाउदै गरेको सुर्यलाई अरग दिई निष्ठा एवम् श्रद्धापूर्वक छठ पर्व समापन भएकछ ।दुई दिन अगाडी देखी सिरहाका विभिन्न नदी,तलाउ,पोखरी तथा जलाशयहरुलाई दुलही झैं सिंगारिएको छ । मित्रता र सद्भावका कारण यो पर्व सबैको लोकप्रिय तथा साझा पर्व बन्दैछ । उदाउँदै गरेको सूर्य आराधनाका लागि लहान स्थित रघुनाथपुर पोखरी, खुट्टी खोला, ब्रम्हान पोखरी, रामानन्द पोखरी लगायतका सिरहा जिल्लाका पोखरी, तलाउ, नदीहरु रंगबीरंगी बत्तिले झिलिमिली पारेपछि ब्रत अझ उल्लासमय देखिएका थिए ।छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोवाञ्छित फल पाइने, परिवारको कल्याण हुने, आफ्ना सम्पूर्ण दुःख र क

    • प्रकाशित मितिः मंसिर ४, २०८०
    • १५४ पटक पढिएको
  • छठको तयारी अन्तिम चरणमा

    सिरहा, मंसिर गते । श्रद्धा एवम् निष्ठापूर्वक भव्यताको साथमनाइने छठ पर्वकोतयारी लगभग सिरहामा पनि पुरा भएको छ । अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ दिन सिरहाका विभिन्ननदी, तलाउ र पोखरीका जलाशयहरू सरसफाइ गरी दुलहीझैं सिंगारिने काम भइरहेको छ भने पूजाको लागि पण्डाल तथा टेन्टहरु लगाउने काम पनि धमाधम भइरहेको छ । कठोर पर्वको रुपमा समेत रहेको छठ पर्वको हिजो शुक्रबार नहाय खायबाट शुरु भएको थियो । त्यसैगर, आज खरना (खिर खाने) दिन रहेको छ  । आइतबार निराधार ब्रतबसी अस्ताउँदो र सोमबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्वको समापन गरिनेछ । 

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ९५ पटक पढिएको
  • पूजा सामाग्री किन्नेहरुको घुइँचा

    सिरहा, मंसिर १ । बडो आस्थ एवम् निष्ठा पूर्वक धुमधामसँग मनाइने छठ पूजाको लागि पूजा सामाग्री किन्ने श्रद्धालुहरुको सिरहाका स्थानीय व्यापारिक बजारहरु लहान, धनगढी, गोलबजार, चोहर्वा, सिरहाका बजारहरुमा घुइँचो लागेको छ । श्रद्धापूर्वक मनाइने छठ पर्वका लगि पूजाका सामाग्रीहरु ढाकी, नाङलो, कोनीयाँ, उँखु, केरा,  माटोले बनाएको हाथी, ढकनी लगायका सामाग्रिहरु किन्न वजारमा घुइँचो लागेको हो ।पूजा सामाग्रीको मूल्य स्थानीय व्यापारीहरुले कृतिम रुपमा बढाएपनि सरोकारवालाहरुको अनुगमनकारी भूमिका फितलो भएको स्थानीयको गुनासो छ । गत वर्षको तुलनामा यसपल्ट पूजाको सामाग्रीमा दोब्बर मूल्य वृद्धि भएपछि पूजाको सामाग्

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • ८०३ पटक पढिएको
  • कपडा गोदाममा आगलागी, लाखौको क्षति

    सिरहा,कात्तिक ३० गते ।   सिरहाको गोलबजार नगरपालिका ६ राधाकृष्ण मन्दिर टोलको एक कपडा गोदाममा बुधबार राती आगलागी हुँदा १७ लाख मूल्य बरामरको धनमाल जलेर क्षति भएको छ।स्थानीय ३७ वर्षीय दुर्गेश कुमार साहको कपडा गोदाममा आगलागी हुँदा गोदामभित्र रहेका लत्ताकपडासहित करिब १७ लाख रुपैयाँ मूल्य बराबरको धनमाल जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।बिद्युतको तार सर्ट भई गोदाममा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र बेश क्याम्प गोलबजारबाट गएको टोली, स्थानिय र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको जनाएको छ।विद्युत सष्टभएर आगलागी भएको भनियपनि प्र

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • २१८ पटक पढिएको
  • साहको चौधौं वार्षिकी सम्पन्न, पाँच पत्रकार सम्मानित

    सिरहा,कार्तिक ३० गते । सिरहाको  मिर्चैयामा बुधवार स्वर्गिय राम भरोष साहको चौथो वार्षिकीमा पाँच जना संचरकर्मीलाई सम्मान गरेको छ ।नेपाल सुडी समाज कल्याण समितिका संस्थापक अध्यक्ष एवं जिल्ला विकास समिति सिरहाका उपसभापति रहिसकेका साह जिउँदो हुँदा मिर्चैया र समग्र सिरहामा उल्लेख्य योगदान गरेका समाजसेवी एवम राजनितिज्ञ स्वर्गिय साहको सम्पन्न चौथो वार्षिकीमा पाँच जना संचारकर्मीलाई सम्मान गरेको हो । सम्मानीत हुनेहरुमा नेपाल टेलिभिजनका सम्वादाता श्याम कुमार ठाकुर, कान्तिपुर टेलिभिजनका विनय आजाद, मनकामना पोष्टका रामनारायण ठाकुर, रेडियो गंगाजलका प्रमुख सरोजकुमार पासमान र एनएसडब्ल्यू न्यूजका पंकज

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • २१५ पटक पढिएको
  • बाँसका सामाग्री बनाउन भ्याई नभइाई

    सिरहा , कार्तिक २९ गते । विशेषतः तराई मधेशको जिल्लामा बसोबास गर्ने सीमान्तकृत डोम समुदायलाई अहिले बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । वर्षभरिको जोहो एक मात्र सहारा चाडवाडको बेला बाँसका सामाग्री बनाएर गुजारा गर्नुपर्ने वाध्यताका कारण उनीहरु अहिले  नजिकिंदो छठ पर्वको लागि बाँसका सामाग्री बनाउन व्यस्त रहेका छन् । तिहार सकिएसँगै तराई मधेशमा धुमधामसँग मनाइने छठ पर्वको लागि सीमान्तकृत डोम समुदायलाई अहिले बाँसको सामाग्री बनाउन भ्याई न भ्याई भएको छ । महान चाड छठ पूजाको लागि अति महत्व राख्ने बाँसका सामाग्रीहरु ढाकी, नाङ्लो, कोनिया लगायतका सामाग्री तयार पार्न घरका सम्पूर्ण सदस्यहरु ल

    • प्रकाशित मितिः कार्तिक २९, २०८०
    • १०७ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२