X Swastha nirdeshnalai

समाज

    Showing २१-३० of १,३०८ items.
  • नेपालबाट गाँजा र रक्सी, भारतवाट लागू औषध ओसार पसार

    सिरहा,फालगुन २० गते । तराई मधेश जोड्ने सीमावर्ती क्षेत्रमा तस्करी फ्स्टयाउँदै गएको छ । भारतको विहारमा रक्सी पूर्ण रुपमा बन्देज गरिएपछि नेपालवाट दिनहुँ जसो रक्सी र गाँजा निर्यात हुने गरेको छ भने भारतवाट लागू औषध ओसार पसार गर्ने क्रम बढ्दै गएको छ । भारत र नेपालको सीमा जोडिने नाकाहरु मध्ये सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका विभिन्न नाका भएर दिनहुँ मदिरा र गाँजा र भारतबाट लागू औषध विभिन्न नाका हुँदै ओसार पसार हुँदै आएको छ ।लागू औषधमा धनुषा लगायत अन्य जिल्लाका अधिकारीहरुले कडाइ गरे पनि ओसार पसार गर्ने क्रम भने रोकिएको छैन् । मदिरा र गाँजा प्रहरीकै मिलेमतोमा भारत पठाउने ग

    • प्रकाशित मितिः फाल्गुन २०, २०८०
    • ५३ पटक पढिएको
  • आजदेखि करिब ५७ लाख बालबालिकालाई दादुराविरुद्धको खोप लगाइँदै

    सिरहा,फालगुन १३ गते । आजदेखि दादुरा–रुवेलाको विरुद्धको खोप अभियान सञ्चालन गरेको छ। दादुरा रुवेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै आजदेखि अगामी चैत ७ गतेसम्म खोप अभियान जारी रहने छ। खोप भारतसँग सीमा जोडिएका दादुरा–रुवेलाको अति सङ्क्रमित २१ जिल्ला तथा काठमाडौं उपत्यकाका तीन जिल्ला गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई खोप लगाइने छ। यस्तै ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइने छ। खोप बिहान १० बजदेखि दिउँसो ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोप केन्द्रमा खोप लगाइने छ।  स्वास्थ्य सेवा विभाग, बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभ

    • प्रकाशित मितिः फाल्गुन १३, २०८०
    • ३२९ पटक पढिएको
  • सिरहा–धनुषा जोड्न कमला नदीमा पुलको शिलान्यास

    सिरहा,फालगुन १३ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीयतालाई सबल बनाउन केही दिनमै प्रहरी समायोजन, कर्मचारी र शिक्षा सम्बन्धी ऐन ल्याउने बताएका छन् । मधेश प्रदेश सरकारले शिक्षा र निजामती ऐन, प्रहरी समायोजन गर्न सरकारमाथि दबाब दिइरहेको बेला प्रधानमन्त्री प्रचण्डले शनिबार धनुषा–सिरहालाई जोड्न कमला नदीमा निर्माण भएको झोलुंगे पुलको उद्घाटन समारोहमा मधेशको मागलाई सम्बोधन गर्ने बताएका हुन् ।कमला नदीमा हरिनारायण रौनियारको पप्पु कन्सट्रक्सनले बनाएको पुल उद्घाटन नहुँदै भत्किएपछि सरकारले झोलुंगे पुलको निर्माण गरेको हो । प्रधानमन्त्री प्रचण्डले झोलुंगे पुलको उद्घाटनको क्रममा मधेशको विकास बिना

    • प्रकाशित मितिः फाल्गुन १३, २०८०
    • ३७ पटक पढिएको
  • वसन्तपंचमी धुमधामसँगै मनाइँदै

    सिरहा,फाल्गुन २ गते । वसन्तपञ्चमी अर्थात् सरस्वती पूजा आज बडो अनुष्ठापूर्वक तराई मधेशसँगै देशभरि अराधना गरी मनाइँदैछ । सिरहाका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरु रंगिएका छन् भने सरस्वती पूजालाई विशेष बनाउन आजविहानै देखि विद्यालय परिसर विशेष गरी छात्रछात्राहरुको घुँइचो लागेको छ । आजकादिनसरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्तहुनेसँगै आजको दिन सरस्वती मातालाई खुशीपारे विद्याप्राप्तहुने जनविश्वास रहेको छ ।सरस्वती पूजामा विभिन्नना चगानगर्दै उल्लासमय तरिकाले मनाउँदै भोलि सरस्वतीको मूर्तिलाई जलाशयमा गएर जलसमाधि गरी सरस्वती पूजालाई समापन गरिने कार्यक्रम रहेको विद्यालय

    • प्रकाशित मितिः फाल्गुन २, २०८०
    • १४ पटक पढिएको
  • श्रीपञ्चमी,आज विद्याकी देवी सरस्वतीको पूजा गरिँदै

    सिरहा,फालगुन २ गते । हरेक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कला साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्छन् ।सूर्य उत्तरतिर लागि दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने भएकाले आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाहजस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । देशभरकै सरस्वती मन्दिरमा ब

    • प्रकाशित मितिः फाल्गुन २, २०८०
    • २१५ पटक पढिएको
  • स्थानीय प्रशासन विरुद्ध नगर प्रमुखको पत्रकार सम्मेलन

    सिरहा,माघ २९ गते । सिरहास्थित मिर्चैया नगरपालिकामा हिजो घटेको घटनाको २४ घण्टा वितिसक्दा समेत दोषी उपर कुनै कारवाही गर्न नसकेको भन्दै  नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले स्थानीय प्रशासनमाथि रोष प्रकट गरेको छ । आज नगरपालिकाले पत्रकार सम्मेलन गरी नगर प्रमुख यादवले केही उच्छृखल व्यक्तिहरुको समूहले नगरपालिकाको कार्यालयमाथि ढुंगामुढा गरी भौतिक सम्पत्ति तोडफोड गर्नुको साथै कर्मचारीमाथि समेत हातपातको प्रत्यक्षदर्शी स्थानीय प्रशासन भएपनि दोषी मध्ये कसैलाई पनि हालसम्म पक्राउ गर्न नसकेकोले वाध्य भएर स्थानीय प्रशासन विरुद्ध पत्रकार सम्मेलन गर्नु परेको नगर प्रमुख यादवले उल्लेख गर्नुभयो ।&n

    • प्रकाशित मितिः माघ २९, २०८०
    • १९४ पटक पढिएको
  • हतियार सहित पक्राउ

    सिरहा,मा २९ गते । सिरहा प्रहरीले सिरहा नगरपालिका ७ बाट एक थान कटुवा पेस्तोलसहित औरही गाउँपालिका ४ कमलपुरका २१ वर्षिय सरोज कुमार यादवलाई पक्राउ गरेको छ । सदरमुकाम सिरहामा डेरा लिएर बस्दै आएका औरही गाउँपालिका ३ का २२ वर्षिय संजिव कुमार यादवसँग विवाद हुँदै गर्दा प्रहरीले सरोज यादवको शरीरमा खानतलासीको क्रममा उनको साथबाट हतियार फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।  हतियारसहित पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०८०
    • ८५ पटक पढिएको
  • मिर्चैया : तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच झडप, प्रहरी निरीक्षकसहित केही प्रदर्शनकारी घाइते

    सिरहा,माघ २८ गते । सिरहाको मिर्चैया नगरपालिकामा कर्मचारीको विषयलाई लिएर नगरपालिका तालाबन्दी गर्न पुगेका स्थानीय र प्रहरीबीच भएको झडपमा प्रहरी निरीक्षक सहित सहित केही प्रदर्शनकारी घाइते भएका छन् । घाइतेहरुको उपचार स्थानीय अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिएको छ । वडा नम्बर ३ मा वडा सचिव नपठाउँदा कामकाज साता बढीदेखि प्रभावित भएको भन्दै नगरपालिकाको विरोधमा आइतबार स्थानीय युवाहरुले नगरपालिका तालाबन्दी गर्न जाँदा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीको ढुगामुढाबाट नगरपालिकाको झ्यालका सिसा, मोटर साइकल सहित कर्मचारीहरुलाई समेत चोटपटक लागेको जनाइएको छ

    • प्रकाशित मितिः माघ २८, २०८०
    • २५३ पटक पढिएको
  • बरियापट्टीमा भारतीय एसएसबीद्वारा नेपाली महिलामाथि यौन सम्बन्धका लागि दबाब, नमान्दा कुटपिट

    सिरहा,माघ २८ गते । भारत आउजाउ गर्ने नेपालीहरुले सीमावर्ती क्षेत्रमा भारतीय सीमा सुरक्षा बल एसएसबी बाट निरन्तर ज्यादती र हैरानी भोग्दै आइरहेका छन् । हुँदा हुँदा अब नेपाली महिलाहरूलाई एसएसबीले यौनसम्बन्धका लागि समेत दबाब दिने गरेको संवेदनशील तथ्य उजागर भएको छ । नेपालका थुप्रै सीमावर्ती क्षेत्रका बासिन्दाहरू घरायसी किनमेलका लागि समेत भारतीय बजारमा निर्भर छन् । एक लिटर खानेतेलदेखि एक पोका नून किन्न पनि भारतीय बजारमा जानुपर्छ । यसरी किनमेल गर्न जाने महिलाहरूलाई एसएसबीले प्रताडित गर्ने गरेको सार्वजनिक भएको हो ।बरियारपट्टी गाउँपालिका ४ की ३० वर्षीया सुनिता नाम परिवर्तन ले भान्साको समान किनमेल गर्न चा

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ३१२ पटक पढिएको
  • यात्रुलाई अपशब्द प्रयोग गर्दा चालक र सहचालक हिरासतमा

    सिरहा माघ,२८ गते । सार्वजनिक यातायातका सवारी चालक र सहचालकले यात्रुलाई अपशब्द प्रयोग गर्दा प्रहरी हिरासत पुगेका छन् ।काठमाडौं महानगरपालिका–३२, तिनकुनेस्थित सार्वजनिक स्थानमा बसका चालक शेकबहादुर पौडेल र सह–चालक बिक्रम कार्कीले भेदभाव पूर्ण र अपमानजनक व्यवहार गरेको भन्दै जाहेरी परेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।जिल्ला प्रहरी परिसर, काठमाडौंका एक अधिकृतका अनुसार, उनीहरुविरुद्ध अपशब्द प्रयोग गरेर गालीगलौज गरेको जिकिरसहित मुलुकी अपराध संहिता, २०७४ को दफा १६० बमोजिम कारबाही गर्न भन्दै प्रहरी वृत्त, बानेश्वरमा किटानी जाहेरी परेको थियो ।त्यसपछि उनीहरुलाई पक्राउ गरेर प्रहरीले हिरासतमा राखेको थ

    • प्रकाशित मितिः माघ २८, २०८०
    • ४४ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२