X Swastha nirdeshnalai

राष्ट्रिय

    Showing ७१-८० of ९५५ items.
  • कटर मेशिन सहित काठ बरामद

    सिरहा,बैशाख ३० गते । डिभिजन वन कार्यालय सिरहा,लहानले अबैध रुपमा लुकाई छिपाई राखेको साल काठ सहित कटर मेशिन बरामद गरेको छ ।डिभिज वन कार्यालय सिरहा,लहान र सब डिभिजन वन कार्यालय लहानका वन कर्मचारीहरु अधिकृत देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले लहान न.पा. वडा नं. १९ कटहा स्थित अरुण यादबको घरमा झायल बनाउदै गरेको अबस्थामा २ थान झयाल,५ थान चौकस १ थान कटर मेसिन सहित अन्दाजी १ लाख बराबरको समान र काठ बरामद गरेका जमदार लखन झाले  बताए ।बिशेष सुरारकको अधारमा खटिएको गस्तीटोलीले उक्त परिमाणको काठ बरामद गरी आवश्यक अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत शैलेन्द्र कुमार मिश्रले बताए ।

    • प्रकाशित मितिः बैशाख ३०, २०८०
    • ३९१ पटक पढिएको
  • सीआईबीले लग्यो सिंहदरबारको सीसीटिभी फुटेज

    काठमाण्डौ,बैशाख २९ गते । नेकपा एमालेका सचिव समेत रहेका प्रतिनिधिसभा सदस्य टोपबहादुर रायमाझी बिरामी भएको भन्दै बिदा स्वीकृतिका लागि सभामुख समक्ष निवेदन बुझाउन जाने व्यक्तिको पहिचान गर्न खोजेको छ।त्यसका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संसद सचिवालयको सीसीटिभी फुटेज नै लिएर गएको छ ।संसद सचिवालयका अधिकारीहरुका अनुसार वैशाख २५ गते टोपबहादुर रायमाझी बिरामी भएकाले प्रतिनिधिसभाको बैठकमा उपस्थित हुन नसकेको भनी बिदा स्वीकृतिका लागि एक जना व्यक्तिले सभामुखको सचिवालयमा पुगेर निवेदन दिएका थिए ।संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरी सिआइबीले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको प

    • प्रकाशित मितिः बैशाख २९, २०८०
    • १६७ पटक पढिएको
  • शरणार्थी प्रकरण : संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन राप्रपाले गरे माग

    काठमाण्डौ,बैशाख २९ गते । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जोसुकैलाई कारबाहीको दायरामा ल्याउन माग गरेको छ ।शुक्रबार राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनलगायतका नेताहरु सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।लिङ्गदेनले बुझाएको ज्ञापनपत्रमा भनिएको छ, ‘ राष्ट्रिय प्रजातन्त्र पार्टी यस प्रकरणलाई  कुनै पनि बाहानामा लम्ब्याएर अलपत्र पार्ने कोशिसको विरुद्धमा छ।तसर्थ अहिलेको छानबिन कार्यलाई निरन्तरता दिँदै नेपाल प्रहरीलाई स्वतन्त्र, निष्पक्ष र दवावरहित वातावरणमा काम गर्न दिन र जोसुकैलाई कारबा

    • प्रकाशित मितिः बैशाख २९, २०८०
    • ३२ पटक पढिएको
  • तस्करीमा प्रसासनकै संलग्नता,खुल्लेयाम हुन्छ तस्करी

    सिरहा,बैशाख २७ गते  । सिरहाको विभिन्न नाका हुदै प्रहरी प्रशासनकै मिलिभगतमा खुलेयाम तस्करी भई रहको छ ।प्रहरी प्रशासनले सोनो व्यपारी देखी ठुलो व्यपारी सम्म विभिन्न नाकाबाट माल समान पास गराउन मासिक रुपमा तिन हजार देखी १० हजार सम्म एरियामा पर्ने ईलाका प्रहरी चौकीले लिने गरेको नाम नछापने सर्तमा एक व्यपारीले पूर्वाञ्चल एक्सप्रेस अनलाईन न्यूजलाई बताए ।व्यपारीका अनुसार हामीहरु मासिक रुपमा प्रहरी चौकीलाई पैसा दिए पछि उनीहरु जिल्ला प्रदेश सम्म सेटिङ्ग मिलाएको हुन्छ । त्यस कारण हामीहरु सहजै संग दैनिक सुर्तिजन्य सामान,कपडा,कोस्टमेटिक,दाल चिनी ,दुध लगायत दैनिक उपभोग्य साम्रगीहरु लाखौ मुल्य बराबरको पास

    • प्रकाशित मितिः बैशाख २७, २०८०
    • ४५२ पटक पढिएको
  • सर्लाही सीडीओ कार्यालयमा आगलागी, सेवा अवरुद्ध

    सर्लाही, वैशाख १९ गते । जिल्ला प्रशासन कार्यालय सर्लाहीमा आगलागी भएको छ । आगलागी भएपछि कार्यालयले प्रदान गर्ने सेवा पनि अवरुद्ध भएको छ । मङ्गलबार बिहान विधुत सर्ट भई कार्यालयको नागरिकता प्रतिलिपि फाँटमा आगलागी भएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । कार्यालयमा मङ्गलबार बिहान पौने ६ बजेतिर आगलागी भएको हो । आगलागीबाट नागरिकता प्रतिलिपि फाँटमा रहेका दुई थान कम्प्युटर, दुई थान प्रिन्टर र दुई थान स्क्यानरलगायतका सामग्री जलेको कार्यालयले जनाएको छ । दमकलले पानी फाल्ने क्रममा राहदानी फाँटका थप दुई थान कम्प्युटरमा समेत क्षति पुगेको छ । प्रमुख जिल्ला अधिकारी याद

    • प्रकाशित मितिः बैशाख १९, २०८०
    • ७१ पटक पढिएको
  • धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृत माथि हातपात

    सिरहा,बैशाख १५ गते ।  धनगढीमाई नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि केही व्यक्तिले गालीगलौज गर्दै हातपात गरेका छन् ।उनीहरुले प्रशासकीय अधिकृतको कार्यकक्षमा प्रवेश गरी भित्रबाट चुकुल लगाएर खानी किन बन्द गरिस तथनाम भन्दै पानीको बोतल प्रहार गरेको कर्मचारीहरुले जानकारी दिएको छ । हातपात गर्न थालेपछि तत्कालै नगर प्रहरी प्रवेश गरी शर्माको समुहलाई बाहिर निकालेको थियो । कुटपिटको विरुद्ध नगरपालिकाका कर्मचारीहरु शान्ति सुरक्षाको माग गर्दै नगरपालिकाको सम्पूर्ण कामकाज ठप्प गरेको छ ।नगरपालिकाले वडा–१० स्थित अवैध रुपमा उत्खन्न भइरहेको ग्राभेल खानी बन्द गराएको थियो । त्यही विषयमा निहुँ खोज्दै कमल

    • प्रकाशित मितिः बैशाख १५, २०८०
    • २४७ पटक पढिएको
  • १० वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्ने व्यवस्था गरिने

    काठमाण्डौ,बैशाख १२ गते । हाल पाँच वर्षमा ड्राइभिङ लाइसेन्स नवीकरण गर्नुपर्ने व्यवस्था संशोधन गरि १० वर्षमा नवीकरण गर्ने व्यवस्था गरिने भएको छ ।नवीकरणका सन्दर्भमा पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने व्यवस्थाका लागि प्रचलित कानुन नै संशोधन गर्न लागिएको हो।पाँच वर्षमा छिटो हुने र अलि झण्झटिलो पनि हुने भएकाले यसलाइ १० वर्षमा नवीकरण गर्ने कुरा कानुनी रुपमै प्रक्रिया अगाडि बढाएका छौं’ मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक, शून्य र विशेष समयमा उठेका प्रश्नहरुको जवाफ दिँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले जनाउनु भयो । ।पाँच वर्षमा नवीकरण

    • प्रकाशित मितिः बैशाख १२, २०८०
    • ५९ पटक पढिएको
  • अनुशासन समितिमा अडियो टेप बारे सोधपुछ, ढाकाकुमार श्रेष्ठको बयान स् अडियोको आवाज मेरो होइन

    काठमाडौं,चैत्र २८ गते  । मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो टेप बाहिरिएको विषयमा सांसद् ढाकाकुमार श्रेष्ठसँग पार्टीको अनुशासन समितिले मंगलबार बयान लिएको छ ।राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन समितिले बसुन्धारास्थित पार्टी कार्यालयमा श्रेष्ठलाई बोलाएर एक घण्टा सोधपुछ गरेको हो । समितिका एक जना सदस्यका अनुसार, बयानमा उनले सार्वजनिक अडियोमा भएको आवाज आफ्नो नभएको जिकिर गरेका छन् ।‘मलाई नियतवश फसाउन खोजिएको हो’, उनको दाबी उदृत गर्दै समिति स्रोतले भन्यो, ‘अडियो पूरै एडिटेड हो ।’ बयानका क्रममा उनले आफू लामो समयदेखि स्वास्थ्य क्षेत्रसँग जोडिएको भन्दै सुधार गर्नुपर्ने

    • प्रकाशित मितिः चैत्र २८, २०७९
    • ४७ पटक पढिएको
  • अख्तियारलाई निजी क्षेत्रको भ्रष्टाचार पनि हेर्ने अधिकार

    काठमाडौं,चैत,२८।  निजी क्षेत्रमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ)ले अनुसन्धान गर्न पाउने गरी राष्ट्रिय सभाले दुई वटा विधेयक पारित गरेको छ ।राष्ट्रिय सभाबाट पारित अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक र भ्रष्टाचार निवारण ९पहिलो संशोधन० विधेयकले अख्तियारको क्षेत्राधिकार विस्तार गरेर बैंक, मेडिकल कलेज र अस्पताल लगायत निजी क्षेत्रमाथि पनि अनुसन्धान गर्न सक्ने बनाएको हो ।प्रचलित ऐनमा ‘सार्वजनिक संस्था’को परिभाषामा ‘नेपाल सरकारको पूर्ण वा आंशिक स्वामित्व वा नियन्त्रण भएको कम्पनी, बैंक वा समिति, आयोग, संस्थान, प्राधिकरण, निगम, प्रतिष्ठान, बोर्ड, केन्द्र, परिषद् वा यस्

    • प्रकाशित मितिः चैत्र २८, २०७९
    • ५१ पटक पढिएको
  • वैशाखदेखि अनलाइनबाटै बचतपत्र किन्न सकिने

    काठमाडौँ, चैत २७ गते । सरकारले आन्तरिक ऋणका रूपमा उठाउने नागरिक बचतपत्र तथा वैदेशिक रोजगार बचतपत्र वैशाखदेखि अनलाइनबाटै खरिद गर्न सकिने भएको छ । नेपाल राष्ट्र बैङ्कसँगको समन्वयमा सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले तयार गरिरहेको ‘इन्भेस्टर पोर्टल’मार्फत यस्तो बचतपत्र खरिद गर्न सकिने भएको हो । अहिले परीक्षणका रूपमा रहेको उक्त पोर्टल वैशाखदेखि सर्वसाधारणका लागि खुला गरिने कार्यालयका सूचना अधिकारी डिलाराम गिरीले जानकारी दिनुभयो । “अहिले हामी परीक्षणकै क्रममा छौँ,” उहाँले भन्नुभयो, “राष्ट्र बैङ्कले आगामी वैशाखरजेठमा निकाल्ने दुवै किसिमका बचतपत्र अनलाइनबाटै खरिद गर्न सक्ने गरी तयारी गरिरहेका छौ

    • प्रकाशित मितिः चैत्र २७, २०७९
    • ९५ पटक पढिएको

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

विज्ञापनको लागी

महेश प्रसाद चौधरी

कार्यालय सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

सम्पर्क कार्यालय: जिराेमाईल

इमेल: [email protected] | [email protected] | [email protected]

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२