देशमै द्वन्दको संकेत दिदै फतुवा बिजयपुर नगरपालिका

  •  अमित ठाकुर।
  • प्रकाशित मिति: आश्विन 31, 2075
  • 45725 पटक पढिएको

रौतहट। रौतहट जिल्लामा एक मुस्लिमको घर माथि पाकिस्तानको राष्ट्रिय झण्डा देखा परेको हो। रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिका वडा नंबर ९ को बडहर्वा गाउँको एक मुस्लिमले अाफ्नो निजि घरमा पाकिस्तानको राष्ट्रिय झुण्डा झुन्डयाएको हो।झण्डाले कतै न कतै ठूलो द्वन्दको योजना रहेको यो झण्डाले बुझिएको हो।पाकिस्तानको राष्ट्रिय झण्डा अाफ्नो निजी घरमा लगाउन कानुनी अपराध रहेता पनि सो गाउँका एक मुस्लिम ब्यक्तिले ३-४ महिना अगाडि ठुलो बाँसमा पाकिस्तानको झण्डा झुण्ड्याएर राखेको हो।झण्डा झुण्ड्याएको ठाउँबाट लगभग ३ सय मिटरको दुरीमा शस्त्र बेश क्याम्प रहेको स्थानीय एक जनाले जनाएको हो। सो गाउँमा १ सयको हराहारीमा मुस्लिम समुदायको घर रहेको र २५-३० को हराहारीमा हिन्दु समुदायको घर रहेको एक जना स्थानीयले जनाएको हो। त्यस्तै दशैंको छठौं दिन राजपुर नगरपालिकाको पानी टंकी नजिक दुर्गा माताको पुजा अर्चनाका लागि निकालिएको कलस यात्रामा यो बाटो जान दिन्न भन्दै मुस्लिम समुदायका केही ब्यक्तिले रोक लगाएपछि दुवै पछ बिच झै-झगडा भएको थियो।झै-झगडामा दर्जनौं बालबालिका सहित महिलाहरु पनि घाइते बनेको थियो ।यस्तो हुदा कतै न कतै ठूलो द्वन्दको संकेत यो झण्डाले देखिन्छन्।
 
 


गाँउपालिकाको बजेट अनियमिता गरको विरुद्धमा धर्ना

लहान,मंसिर २१ गते। सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिकामा अनियमिता विरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेक

ढल्केबर–मुजफ्फपुर सबस्टेसन निर्माणको काम अन्तिम चरणमा

सिरहा,मंसिर २० गते । मुलुकभित्रको प्रसारण प्रणालीलाई सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारक

राष्ट्रियसभा सदस्यको निर्वाचनको तयारीमा आयोग

सिरहा,मंसिर २० गते । निर्वाचन आयोगले राष्ट्रियसभाको आगामी निर्वाचनका लागि राजनीतिक दलसँग सोमबार छलफल गर

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२