मिर्चैया नगर प्रमुख द्धारा जितिया पर्वको अवसरमा विवाहिता महिलाहरुमा शुभकामना सन्देश

  • गणेश कुमार ठाकुर
  • प्रकाशित मिति: आश्विन 14, 2075
  • 739 पटक पढिएको

गणेश कुमार ठाकुर
सिरहा, १४ असोज । तराई मधेशका प्रायःसबै जातजातीका विवाहिता हिन्दुधर्माल्बी महिलाहरुले आफ्ना पति तथा सन्तानको लामो आयूको कामना गर्दै निष्ठा पूर्वक मनाइने जितिया पर्वको पावन अवसरमा सिरहाको मिर्चैया नगरपालिकाका नगर प्रमुख श्रवण कुमार यादवले नगरवासीहरुमा शुख समृद्धको कामना गर्दै शुभकामना सन्देश दिएका छन् ।
शुभकामना सन्देश दिदै नगर प्रमुख यादवले नरगवासीहरुको सुख,शान्ति, समद्धि तथा प्रगतिको साथै देशमा राष्ट्रिय एकता, अखण्डता र आपसी सदभाव र सहकार्य हुन सकोस भन्ने कामना समेत गर्नुभएको छ । जितिया पर्व सबैको साझा पर्व भएकाले यादवले भन्नुभयो – हामी सबैले जितिया पर्व उललाशमय एवम् शान्त तथा मनोरम वतावरणमा मनाउन सम्मपूर्ण नगरवासहिरुमा समेत हार्दिक अनुरोध गरेका छन् । जितिया पर्वको सुअवसरमा मिर्चैया नगर पालिकाकालाई सुन्दर, शान्त तथा समृद्ध बनाउने प्रण हामी सबै नगरवासीले गरौं ।

 


सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन

सिरहामा माक्स नलगाउने ६४ जना पक्राउ

सिरहा,असार २३ गते । लकडाउनको नियम पालन नगर्ने ६४ जनालाई नेपाल प्रहरीले पक्राउ गरेका छन । विश्वब्यापी रूपम

सरिता गिरी समाजवादी पार्टीबाट निष्कासित, सांसद पद गयो

सिरहा,असार २३ गते । समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । यससँगै गिरी सांसद प

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२