सिरहा : नुहाउन गएको वेला पानीमा डुवेर एक महिलाकी मृत्यु

  • पूर्वान्चल एक्सप्रेस
  • प्रकाशित मिति: आश्विन 4, 2075
  • 4547 पटक पढिएको

सिरहा, असोज ४ गते । सिरहाको धनगढीमाई नपा ५मा पानीमा डुबेर एक महिलाकी मृत्यू भएकी हुन ।
धनगढीमाई नपा ५ (तैतिस विगहामा ) बस्ने उतिम लाल यादबको छोरा राजेश कुमार यादबको श्रीमति २० वर्षकी मनिषा देबी यादबकी अमहा भन्ने खोलामा नुहाउन गएको बेला पानीमा डुवेर मृत्यु भएको ईलाका प्रहरी कार्याय धनगढीले जनाएको छ ।
बुधबार विहान १० बजेको समयमा घर भन्दा ४ सय मिटर पश्चिम रहेका अमहा खोलामा नुहाउन निस्केका थिए ।
राति वेर सम्म घर नआउदाँ खोज तलास हुदाँ कतै फेला नपरेको परिवारजनले बताए ।
परिवारजनका अनुसार मनिषालाई (म्रिगि ) आउने गरेका थिए । आज विहान मृतक यादबकी श्रीमान विहान नदीमा देखे पछि गाँउले तथा प्रहरी प्रसाशनलाई खबर गरेको स्थानिय मनोज यादबले बताए ।


कानुन बनाउने नै कठघरामा, पाँच जना सांसद निलम्बनमा

प्रतिनिधिसभाका तत्कालीन सभामुख कृष्णबहादुर महरासहित पाँचजना सांसद पक्राउ परेका छन् । विभिन्न आरोपमा मह

मिर्चैयामा सांसद साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दोलित

गणेश कुमार शर्मा सिरहा,असोज २९ गते । सिरहामा सांसद प्रमोदकुमार साहको रिहाइको माग गर्दै राजपा नेपाल आन्दो

थानकोट–नागढुङ्गा सुरुङमार्गः कात्तिक पहिलो साता शिलान्यास गरिने

काठमाडौँ उपत्यका भित्रिने मुख्य नाकाका रूपमा रहेको थानकोट–नागढुङ्गामा निर्माण हुन लागेको सुरुङमार्ग

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्धक निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२