यातायात कार्यालय लहानबाट अस्थायी चालक अनुमतिपत्र बितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 29, 2078
  • 296 पटक पढिएको

लहान,भदौ २९ गते । सगरमाथा यातायात ब्यवस्था कार्यालय लहानले आजबाट अस्थायी सवारी चालक अनुमतिपत्र बितरण कार्य शुरुगरेको छ ।
कार्यालयले पत्रकार सम्मेलन गरी अस्थायी सवारी चालक अनुमतिपत्र बितरण गरेको हो ।
सवारी ट्रयाल परीक्षा उत्तीर्णगरे पछि सेवग्राहीहरुले स्मार्ट लाईसेन्स कार्डको लागि एक वर्ष बित्दा पनि कुर्नुपर्ने झन्झट अब अन्त्य भएको अव त्यस अवधिसम्म यातायात कार्यालय दिएको चिट बोकेर सबारी साधनहरु चलाउनु पर्ने बाध्यताको अत्य भएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मिन भट्टराईले जानकारी दिए ।
ट्रायल परिक्षा उत्तीर्ण भएका सेवा ग्राहीहरुलाई एक हप्ता भित्र क्यूआर कोर्डसहितको अस्थायी चालक अनुमतिपत्र कार्यालयले प्रदान गर्ने भट्टराईले बताए । उनले अव कसैलेपनि चिट बोकेर सवारी साधन चलाउनु नपर्ने बताए । देशभरिका यातायात कार्यालयको ३२ शाखामध्ये काठमाण्डौ ,जनकपुर , महोत्तरीको बर्दिबास र सिरहाको लहानबाटमात्र अस्थायी चालक अनुमतिपत्र बितरण हुनथालेको यातायात कार्यालय लहानका नायव सुब्बा बिजय दाहालले जानकारी दिनुभयो ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२