एमालेद्वारा नगर तथा वडा कमिटिका पदाधिकारीको सम्मान

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 26, 2078
  • 52 पटक पढिएको


राजविराज, २६ भदौ । नेकपा एमालेको नवगठित बोदे बसाईन नगर तथा वडा कमिटिका पदाधिकारी सदस्यहरुलाई शनिवार एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।
बोदे बसाईन नगरपालिका ३ नेगडमा आयोजित स्वागत तथा सम्मान कार्यक्रममा नेकपा एमालेका नेताहरुले नगर र वडा कमिटिका पदाधिकारी सदस्यहरुलाई दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।
कार्यक्रममा नेकपा एमालेका राष्ट्रिय परिषद् सदस्य देवनारायण चौधरी, जिल्ला कमिटी सदस्य बृजनारायण साह, बिल्टु दास, नेता मो.इस्लाम लगायतले नवगठित नगर तथा वडा कमिटिका पदाधिकारी र सदस्यहरुलाई सम्मान गर्नुभयो ।
स्थानीय बकस मियाँको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बक्ताहरुले उत्पीडित समुदायको हितमा एमालेले मात्र काम गर्ने भएकाले पार्टीलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको सञ्चालन नेकपा एमाले बोदे बर्साइन नगरसमितिका सचिव मो. साबिर हुसेनले गर्नुभएको थियो ।


 


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२