गाँजा सहित एक पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 9, 2078
  • 127 पटक पढिएको

सिरहा– लागु औषध गाँजा सहित धनगढीमाईबाट एक जनालाई पक्राउ गरेकोछ । ईलाका प्रहरी कार्यालय बिष्णुपुरकट्टी र अस्थायी प्रहरी पोष्ट पक्कीटोल सिरहाबाट खटिएको प्रहरी टोलीले धनगढीमाई नगरपालिका१३ असारेबाट प्रतिवन्धित दुई केजी ८ सय ग्राम गाँजा सहित स्थानीय ५० वर्षिय गोपाल तामाङ्गलाई नियन्त्रणमा लिएको हो ।
गोप्य सूचानाको अधारमा त्यहाँ पुगेका प्रहरीले घरमा खान–तलासी गर्दा सो परिमाणमा गाँजा फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी सुवास बुढोथोकिले जानकारी दिए । नियन्त्रणमा लिएका तामाङ्गलाई ईलाका प्रहरी कार्यालय लहानमा राखी थप अनुसन्धान भईरहेको जनाएको छ ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२