डिप्लोमा ईन योग एण्ड नेचुरोपेथी कक्षा तिनकोनीमा संचालन हुने मेयर चौधरीको पहलमा शिक्षा क्षेत्रमा सब भन्दा राम्रो धनगढीमाई नगरपालिका स्थानियको भनाई

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 8, 2078
  • 968 पटक पढिएको

सिरहा,भदौ ८ गते । सिरहाको धनगढीमाई नगरपालिकाको आयोजनामा योगतथा नेचुरल थेरापी सम्वन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।
प्राविधिक शिक्षा तथा व्यवसयिक तालिम परिषद् (सि.टि.भि.टी.) र धनगढीमाई नगरपालिकाको संयुक्त आयोजनामा संचालित डिप्लोमा ईन योग एण्ड नेचुरोपेथी विषयमा अन्तरक्रिया सम्पन्न भएको छ ।
उक्त अन्तरक्रिया कार्यक्रममा प्रर्व शिक्षामन्त्री तथा नेकपा माऔवादीकेन्द्रका स्थायी समिति सदस्य एवं संद्यिय सासद गरिराजमणी पोखरेलको प्रमुख अतिथ्यमा र नगरप्रमुख हरिनारायण चौधरीको अध्यक्षतामा समपन्न भएको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा जनता मा.वि. प्राविधिक तिनकोनीमा यस यस आर्थिक वर्ष देखी डिप्लोमा ईन योग एण्ड नेचुरोपेथी विषयमा कक्षा संचालन हुने र यसै वर्ष धनगढीमाई नगरपालिका धनगढी बजारमा रहेको प्राकृति अस्पताल पनि संचालनमा ल्याउने विषयमा विशेष रुपमा छलफल भएको र उक्त अन्तरक्रियामा विभिन्न सरोकारवालाहरुको सहभागिता रहेको नगर प्रमुख चौधरीले बताए । साथै जनता मा.वि. तिनकोनीमा ३ वर्षे बाली विज्ञान ,पशु विज्ञान,कम्प्यूटर ईन्जीनीयर र शिक्षा संकायमा समेत भर्ना लिई कक्षा संचालनमा रहेको बताए ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२