एमालेको बोदे बसाईन नगरसमिति गठन, संयोजकमा कापैर

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 31, 2078
  • 84 पटक पढिएको


राजविराज, ३१ साउन । नेकपा एमालेले बिजली कापैरको संयोजकत्वमा ५७ सदस्यीय बोदे बसाईन नगर समिति गठन गरेको छ ।
एमालेका अगुवा नेता कार्यकर्ताहरुको भेलाले कापैरको संयोजकत्वमा अरबिन्द गुढिया उपसंयोजक र साबिर हुसेन सचिव रहने गरी नगर समिति गठन गरेको हो ।
सो भेलाले छिटै पार्टीको नगर सचिवालय, वडा कमिटि र जनवर्गिय संगठनका नगर समिति गठन गर्ने निर्णय गरेको जनाएको छ ।
बोदे बसाईन नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष समेत रहेका कापैरको अध्यक्षतामा मानराजामा आयोजित भेला तथा भेटघाट कार्यक्रममा एमालेका जिल्ला सदस्यहरु एयुब राईन, बिल्टु दास, राष्ट्रि परिषद् सदस्य बृजनारायण साह लगायतले पार्टीको संगठन सुदृढीकरण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमको सञ्चालन कमल मण्डलले गर्नुभएको थियो भने स्वागत साबिर हुसेनले गर्नुभएको थियो ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२