सडकमै धान रोपाई गरि विरोध

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 8, 2078
  • 148 पटक पढिएको

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हिलोले आवतजावतमा समस्या भएपछि स्थानियवासी र सवारीचालकले चक्काजाम गरेर सडकमै धान रोपेका छन् ।

निर्माण कम्पनीको ढिलासुस्तीले सुख्खायाममा धुलो तथा वर्षायाममा हिलोका कारण पैदल, साइकल यात्रु, मोटरसाइकल र टेम्पु लगायतका यात्रु र सवारीधनी समस्यामा परेपछि सडकमै धान रोपेर बिरोध जनाएका हुन् । सडक बन्नु राम्रो कुरा हो । तर, निर्माण कार्यमा ढिलाई तथा पत्थरगाढादेखि मुतनी नदीबीचको दर्जनौं ठाउँमा रहेको खाल्डाखुल्डीले पटक पटक दुर्घटना निम्त्याएको छ । यसतर्पm कसैको ध्यान पुग्न सकेको छैन्, स्थानियवासी अशोक साहले भने, “सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चक्काजाम र सांकेतिक बिरोध स्वरुप सडकमै धान रोपेका हौं ।” वर्षायाममा हिलैहिलो र सुख्खायाममा धुलैधुलोबाट आजित भई दबाब दिन यसरी बिरोधमा उत्रनु परेको अर्का स्थानियवासी रामनारायण यादवले बताए । निर्माण कम्पनीले सुस्त गतिमा काम गरिरहेकाले दिनहुँ दुर्घटनासँगै आवतजावतमा समेत समस्या भएकाले यसतर्फ स्थानिय प्रशासनले आवश्यक कदम उठाउनु पर्ने स्थानियवासीले माँग गरेका छन् ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२