मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 8, 2078
  • 110 पटक पढिएको

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।
निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार निकुञ्जको दुधौरा क्षेत्रमा गस्तीको क्रममा एउटा मृत भाले गैँडा भेटिएको हो ।
उहाँका अनुसार दुई गैँडा एक आपसमा जुधेर घाइते भई उक्त गैँडा मरेको अनुमान गरिएको छ । मृत गैँडा २५ देखि ३० वर्षको भएको बुझिएको छ ।
चालू आर्थिक वर्ष २०७८÷०७९ मा गैँडा मरेको यो तेस्रो हो । यसअघि केही दिन अघि मात्र निञ्ज क्षेत्रमा एक वयस्क र बच्चा गैँडा मृत फेला परेको थियो ।गोरखापत्रबाट


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२