बस पल्टिदा एकको मृत्यु दुई दर्जन भन्दा बढी घाईते ।

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 6, 2078
  • 175 पटक पढिएको

सुनिल कुमार साह
सिरहा– सिरहाको जिरोमाईल बडियारपट्टी सहायक सडक अन्तर्गत धनगढीमाई नपा ४ सन्तनगरमा यात्रुवाहक बस दुघटनाहुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा एकदर्जनबढी यात्रु घाइते भएका छन् । जिरोमाईलबाट बडियारपट्टी जाने क्रममा बा २ ख ७१ नम्वरको बस पल्टिदा वरियारपट्टि गाँउपालिका ३ का ३५ वर्षीय गणेश मुख्यिा मृत्यु भएको हो ।
घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको प्रहरीले जनाएको छ । मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ ।
त्रिव्रगतिमा रहेका बस अनियन्त्रीत भई दुघटना भएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी शुभाष बुढाथोकीले जानकारी दिए । चालकभने फरार रहेको जनाएको छ । उनको खोजीकार्य भईरहेको बताइएको छ । शव पोष्टमार्टमको लागि लहान लगिएको छ ।


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

ब्राउन सुगर सहित एक युवक पक्राउ

सुनिल साह सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्र

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२