ब्राउन सुगर सहित एक युवक पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 18, 2078
  • 136 पटक पढिएको

सुनिल साह
सिरहा,असार १८ गते । सिरहाको वरियारपट्टी गाँउपालिकाबाट आज एक जना भारतीलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
शसस्त्र प्रहरी तथा ईलाका प्रहरी कार्यालय वरियारपट्टीको सय भिमसिंह राजपुतको कमाण्डमा खटिएको गस्ती टोलीले आज वरियारपट्टी बोडरबाट पक्राउ गरीएको छ ।
पक्राउ पर्नेमा भारत मधुवनी जिल्ला तेनुवाही बस्ने वर्ष २२ को कैलाश गुप्तालाई आज पक्राउ गरेको छ ।
पक्राउ परेका गुप्तालाई शंकाको अधारमा चेक जाँच गर्ने क्रममा उनको साथ प्लास्टिको थैलाबाट १९ ग्राम ब्राउन सुगर जस्तो देखिने लागुऔषध सहित पक्राउ गरेको छ ।
पक्राउ परेको गूप्तालाई आवश्यक अनुसंधानको लागी ईलाका प्रहरी कार्यालय वरियारपट्टीमा राखिएको छ ।

 


सडकमै धान रोपाई गरि विरोध

राजविराज । सप्तरीको डाक्नेश्वरी नगरपालिका ९ पत्थरगाढास्थित निर्माणाधीन हुलाकी सडकको खाल्डाखुल्डी र हि

मृत अवस्थामा भेटियो गैँडा, साउन महिनामै तीनवटाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्जको दुुधौरा क्षेत्रमा मृत अवस्थामा वयस्क गैँडा भेटिएको छ ।निकुञ्जका सूच

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२