सल बेरिँदा एक महिलाको मृत्यू

  • न्यूज डेस्क
  • प्रकाशित मिति: जेठ 1, 2078
  • 3193 पटक पढिएको

सिरहा,जेष्ठ १ गते । सिरहाको औरही गाउँपालिका १ हरकट्टीमा मोटरसाइकलमा सल बेरिँदा एक महिलाको मृत्यू भएको छ । ससुरालीबाट घर आउने क्रममा स. १० प ४५२२ नम्बरको मोटरसाइकलको चेनमा सल बेरिएर गोलबजार नपा ५ थारुटोलका जागेश्वर साहको २७ बर्षीय श्रीमती निरु साहको मृत्यु भएको हो ।
बच्चा, श्रीमती सहित घर आउँदै गर्दा मोटरसाइकलको चेनमा सल बेरिएर घाँटी थिचिदाँ घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी सिरहाले जनाएको छ । उनीहरुको साथमा रहेको बच्चा भने सुरक्षित रहेको बताइएको छ ।


४ सय ८६ जनाले लिए नगरमै नागरिकता

सिरहा,असोज ३ गते । सिरहास्थित धनगढीमाई नगरपालिकाले आयोजना गरेको एक दिने जनताको घरदैलोमै नागरिकता वितरण क

आर्केस्ट्राको विवादले झडप, एक जनाको मृत्यु

महाेत्तरी असाेज ३ गते । आइतबार दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । शनिबार राति आर्केस्ट्रा नाच

ओभरटेक गर्दा एकको मृत्यू

सिरहा,असोज २ गते । सिरहाको जिरोमाईलमा ओभरटेक गर्ने क्रममा एक युवकको दुर्घटना भई घटना स्थलमै मृत्यु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२