गोलवजार नपामा मात्रै ५४ जना संक्रमित

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 22, 2078
  • 461 पटक पढिएको

सिरहा,बैशाख २२ गते ।सिरहामा आज कोभिड १९ दोस्रो चरणको महामारीमा ४५ जना नयाँ सङ्क्रमित थपीएको छ । दोस्रो लहरपछि हालसम्म ५ सय ३ पुरुष र एक सय २६ महिला सहित ६ सय ९४ जनाको परीक्षण गर्दा एक सय २६ पुरुष र ४७ महिला सहित एक ७४ जनामा कोरोना सङ्क्रमण देखिएको हो । जसमध्ये गोलबजार नगरपालीकाकोमात्र ५४ जना सङ्क्रमित रहेको बताइएको छ ।
जसमध्ये ११ जना निको भईसकेका छन् । १९ जनाको अस्पताल आईशोलशनमा सामान्य उपचार भईरहेको स्वास्थ्य कार्यालय सिरहाले जनाएको छ । जसमध्ये ४ जनाको मृत्यु भएको छ ।गमकपोस्टबाट सभार गरिएको ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२