सिटी स्क्यान सहितको सुविधा दिदै आरके मेडिसिटी महिला रोग विशेषज्ञ डाक्टर सबिना पौडेल

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 18, 2078
  • 2601 पटक पढिएको

सिरहा,बैशाख १९ गते । धनगढीमाई नगरपालिका मुसहर्निया स्थित रहेको आरके मेडिसिटी सिटी स्क्यान मेसिन सहितको सुविधा दिने अस्पताल बनेको छ ।
स्थानिय स्तरमा सुविधा सम्पन्न अस्पताल नभएको कारण महगो उपचारको लागी विराटनगर,धरान लैजानु पर्ने बाध्यतालाई मध्य नगजर गर्र्दै सस्तो र सुविधा सम्पन्न अस्पतालमा परिणत भएको छ ।
आरके मेडिसिटीले यही १७ गतेबाट अति आधुनिक डिजिटल प्रबिधिको उच्च स्तरीय सिटी स्कयान मेसिन सहितको सुविधा दिने भएको छ । सिरहा जिल्लामा पहिलो अस्पताल हो जुन सिटी स्क्यान सहितको विभिन्न सुबिधाहरु २४ सै घण्टा दिदै आई रहेको बरिष्ठ फिजिशियन डा. शशि कुमार मण्डलले बताए ।
आरके मेडिसिटीमा बिशेष गरी अनुभबी तथा दक्ष डाक्टरहरुको टिम रहेकोले स्थानिय स्तरमा भरपर्दौ उपचार भई रहेको व्यवस्थापक देबेन्द्र सिंहले बताए ।
सिंहका अनुसार अब आरके मेडिसिटीमा विशेष अनुभबी बरिष्ठ महिला तथा स्त्री रोग विशेषज्ञ डाक्टर सबिना पौडेलबाट प्रत्येक दिन जाँच तथा परार्मश लगायत महिलाहरुको तल्लो पटे दुख्ने ,पाठेघरको समस्या,महिनावारीमा गडबडी तथा अप्रेशन गरी बच्चा निकालने लगायतका उपचारहरु २४ सै घण्टा हुने बताए ।


त्यस्तै बरिष्ठ फिजिशियन तथा सोनोलोनिष्ठ डा. जाबेद अख्तर अंसारी सहिताका विशेषज्ञ डाक्टरहरुको टिम द्वारा भिडियो एक्स्रे सेवा लगायतका ओपीडी ,आई.सी.यू, सेवा लगायतका सेवा २४ सैं घण्टा उपलब्ध रहेको छ ।

 


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२