कोरोना कहर ः सप्तरीका २४ वर्षीय युवाको ज्यान गयो

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 16, 2078
  • 113 पटक पढिएको

सिरहा,बैशाख १६ गते । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित युवकको ज्यान गएको छ ।

सप्तरीका २४ वर्षीय युवकको उपचारका क्रममा बुधबार मध्यरातमा ज्यान गएको प्रतिष्ठानका सह–प्रवक्ता डा। चुरामणि पोखरेलले जानकारी दिए । मृतक युवकमा वैशाख ९ गते कोरोना पुष्टि भएको थियो ।
वैशाख १३ गते सोमबार प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उनी भर्ना भएका थिए । कोरोनाको दोस्रो लहर खतरनाक भएकाले संक्रमित भएको केहि दिनमै ज्यान जाने गरेको छ ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२