गाउँ ब्लोकको धनी पूर्जा वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 13, 2078
  • 1055 पटक पढिएको

सिरहा,बैशाख १३ गते ।वर्षौदेखि गाउँ ब्लोकमा घर बनाएर बसोबास गरे पनि जमिनको पूर्जाबाट वंचित रहँदै आएका सिरहा धनगढीमाई नगरपालिकाका स्थानीयहरु जग्गा धनी पूर्जा पाउने भएका छन् ।
धनगढीमाइ नगरपालिका नगर प्रमुख हरि नारायण चौधरी र नापी कार्यालय लहानका प्रमुख ई। रबिन सिंहद्वारा संयुक्त रुपमा पहिलो चरणमा ३० जना जेष्ठ नागरिक, महिला दलित जग्गा धनी लाई पूर्जा वितरणको शुभारम्भ गरेपछि गाउँ ब्लकका जग्गा धनीहरु जग्गा धनी लालपूर्जा पाउने ख्भएका हुन ।
बाँकी रहेको जग्गा धनि पूर्जा बितरण कार्यक्रमलाई नगरपालिका र नापी कार्यालय लहानको समन्वयमा वडा कार्यालयमार्फत् बितरण गरिने नगर प्रमुख श्री हरि नारायण चौधरी ले जानकारी दिनु भयो ।
विशेषतः विपन्न परिवारले उक्त नगरपालिकामा वर्षौदेखि गाउँ ब्लकको जग्गामा सयौंले बसोबास गरेपनि हालसम्म जग्गा धनी लालपूर्जा पाउन सकेका थिएनन् ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२