सिरहा अस्प्तालमा आकस्मिक बाहेक सवै सेवाबन्द

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 6, 2078
  • 118 पटक पढिएको

सिरहा–सिरहा अस्पतालमा उपचाररत एक महिलामा कोरोना संक्रमण देखिएपछि अस्पतालको एमेरजेन्सी सेवाबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालको आकस्मिक बाहेका सेवा बन्द गरेको हो ।
संक्रमणपछि उक्त महिलाको सम्पर्कमा आएका अस्पतालका स्वास्थ्यकर्मी तथा चिकित्सकहरु समेत रहेकाले तत्काललाई अस्पताल शिलगरी आकस्मिक सेवामात्र संचालन गरिएको छ ।
केन्द्रको निर्णयपश्चात् उक्त अस्पतालको आकस्मिक कक्षबाहेक सबै कक्षमा ताल्चा लगाइएको छ । उक्त अस्पतालमा रोगनिवारक औषधी छर्केपछि पुनः सञ्चालनमा ल्याइने केन्द्रले जनाएको छ । केन्द्रका संयोजक तथा सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कनेलले सीमावर्ती भारतीय बजारबाट नेपालतर्फ आवतजावत हुने सम्पूर्ण नाकामा कडाई गर्न सशस्त्र प्रहरी बल नेपालका साथै नेपाल प्रहरीलाई समेत निर्देशन दिइसकेको बताए ।
हाल जिल्लामा एक महिला सहित ७ जना कोरोनाका सक्रिय संक्रमित रहेको बताइएको छ ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२