सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

  • न्यूज डेस्क
  • प्रकाशित मिति: बैशाख 4, 2078
  • 152 पटक पढिएको

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।
जनता माध्यमिक विद्यालय प्राविधिक तिनकोनीको शिक्षा सुधारका लागी पञ्चवर्षीय शैक्षिक रणनितीक तयार गर्न लागेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदेब चौधरीले बताए ।
विधालय संचालन तथा गुणस्तरीय शिक्षाको लागी यो विद्यालय शैक्षिक रणनितीक योजना एकदमै उपयोगी रहेकोले यो रणनितीक कार्यशाला सिरहा जिल्लाकै पहिलो विद्यालय हो जुन यो रणनितीक निमार्ण गर्न लागेको कार्यशालाको प्रमुख अतिथि धनगढीमाई नगरपालिकाको नगर प्रमुख हरीनारायण चौधरीले बताए ।


सम्भबतः यो विधालय अन्र्तगतको पहिलो विद्यालय हो जुन शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला निर्माण गर्न लागेको होे ।
यो विद्यालय प्रा.वि. देखी निम्न माध्यमिक विद्यालय हुदै अहिले सि.टि.भि.टि.बाट समन्वय गरी अहिले बाली विज्ञान,पशु विज्ञान र कम्प्यूटर डिप्लोमा ,प्लसटुका कक्षाहरु संचालनमा रहेको छ ।
व्यवस्थित तथा प्रभाबकारी शिक्षाको दिनको लागी यो रणनितिक योजना अति नै प्रभाबकारी रहेको नगर प्रमुख चौधरीले बताए ।उक्त रणनितीक निमार्णको लागी सहजकर्ता तथा शिक्षा विज्ञ प्रकाश पोखरेल रहेका थिए ।
चौधरीका अनुसार हामी नगर भित्रका सम्पूर्ण सामुदायिक विधालयहरुलाई समेटेर नगर शैक्षिक रणनितीक बनाएका छौ । त्यही अनुसार नगरपालिकाको तर्फबाट शिक्षा,स्वास्थय,लगायतका आवश्यकता अनुसारको योजना ल्याउने गरेको बताए ।
विद्यालयका सम्पूर्ण शिक्षक,शिक्षिका, व्यवस्थापन समितिका पदाधिकारी, प्र.अ. जुगेश्वर राउत लगायतका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।


माओवादी केन्द्र कस्तो बनाउने ? प्रचण्डले मागे सुझाव

काठमाण्डौ,जेष्ठ ३ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी पुनर्स‌र

व्यापक कालोबजारी

जिरोमाईल,जेष्ठ ३ गते । कोरोनाको दोस्रो लहर सुरु भएसंगै दैनिक संक्रमितको संख्या सिरहा लगायतका जिल्लाहरुम

प्रदेश सरकारको सुस्त गतिले गर्दा रौतहटमा न आई.सि.यु न भेन्डिलेटर न दक्ष डाक्टर

अमित ठाकुररौतहट,जेष्ठ ३ गते। कोरोना भाइरसको दोस्रो लहर सुरु भए संगै रौतहटमा दिनानुदिन संक्रमितको संख्या

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२