तिन दिन देखी बजार ठप्प

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 5, 2077
  • 189 पटक पढिएको

जनकपुर–बिगत चार दिन देखि हचुवाको भरमा जनकपुर सहित महेन्द्रनगरका अधिकांश पसलहरु बन्द भएको देखिएको छ ।

बिहीबार बजार अनुगमन टोलीले पसलहरु चेकजाँच गर्ने हल्ला फैलिएपछि अधिकांश स्थानीय व्यापारीहरुले पसल बन्द गरेका छन् ।

पसलहरु बन्द हुँदा बाहिरबाट किनमेल गर्न आएका ग्राहकलाई सास्ती खेप्नु छ ।अधिकान्स पसल बन्द भएको देख्दा अचम्म भएको भन्दै ग्राहक अल्मलमा परेका छन । घरी घरी बर्दिबासमा छापामारी भो त घरी ढल्केबरमा भन्दै एका एक हल्ला फिजिदा पसलहरु बन्द भएका हुन ।

यता राजश्व अनुसन्धान कार्यालय पथलैया बाराले आफूहरुको कुनै टोली जनकपुरधाम तथा महेन्द्रनगर नगएको जनाएको छ।

यसअघि पनि महोत्तरीको औरही, गौशाला, जलेश्वरलगातार विभिन्न ठाउँमा चेकजाँचको क्रम तिब्र हुन थालेको भन्दै महेन्द्रनगरका व्यापारीहरुले समेत हल्लाको भरमा पसल बन्द गरेका छन ।

साथै उधोग बाणिज्य संघ महेन्द्रनगरले पनि त्यस्ता हल्लाको पछाडी नलागी ब्यापार ब्यबसाय गर्न साझपख निर्देशन दिएको छ ।


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२