मालपोतका अधिकृत घुससहित पक्राउ

  • न्यूज डेस्क
  • प्रकाशित मिति: चैत्र 5, 2077
  • 153 पटक पढिएको

सिरहा–मालपोत कार्यालय कञ्चनपुरका अधिकृत घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मालपोत अधिकृत लोकराज जोशीलाई पक्राउ गरेको हो ।

जोशीले नामसारी तथा अंशबन्डा गरिदिए बापत सेवाग्राहीसँग घुस लिएको अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले रातोपाटीलाई बताए ।

आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले जोशीको साथबाट ७९ हजार घुस रकम बरामद गरेको छ । मालपोत कार्यालय नजिकै रहेको सिटी क्याफे पछाडिबाट उनलाई पक्राउ गरिएको हो । घटनाबारे आयोगले अनुसन्धान गरिरहेको छ ।


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२