सःमिलमा वन कार्यालय द्वारा शिल,

  • न्यूज डेस्क
  • प्रकाशित मिति: पुष 29, 2077
  • 335 पटक पढिएको

लहान,पुस २९ गते । सव डिभिजन वन कार्यालय लहानले लहान स्थित रहेको एक सःमिलमा शिल गरेको छ ।
सामुदायिक वन भित्रको हरियो साल रुख अबैध रुपमा कटान गरी मिलमा लगी चिरान गरिरहेको वेला खोज तलाश गर्ने क्रममा लहान न.पा. ३ स्थित राज कुमार सःमिलबाट बरामद गरेको हो ।
सव डिभिजन वन कार्यालय लहान र डिभिजन वन कार्यालय लहानबाट रेञ्जर देबेन्द्र पासवानको कमाण्डमा खटिएको गस्ती टोलीले काठ बरामद गरी सःमिलमा शिल गरिएको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताए ।
अबैध तरीकाबाट वन क्षेत्र भित्रको साल जातको हरियो रुख कटान गरी चिरान गरिरहेको अबस्थामा ३६ थान चिरानको जम्मा ३६.५३ क्यू.फिट बरामद गरेका हुन ।
सःमिल संचालक र कमदारहरु वन कर्मचारीलाई देखेर फरार भएको रेञ्जर देबेन्द्र पासवानले बताए ।
उक्त सालको रुख गोविन्द मुरारी सामुदायिक वनबाट कटान गरी ल्याएको बताए ।  थप अनुसंधान भई रहेको डिभिजनल वन अधिकृत सुभाष चन्द्र दासले बताए ।


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२