जाडो छलन आगो बाल्दै सुखिपुर प्रहरी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: पुष 6, 2077
  • 156 पटक पढिएको

सुखिपुर, पुस ६ गते । ईलाका प्रहरी कार्यालय सुखिपुरले जाडो छलनको लागी ठाँउठाँउमा आगो बाल्ने काम गरिहेको छ
तराई सहित देशभर एक्कासी बढेको चिसोको कारण जन जिवन कष्ठकर बन्दै गएको भन्दै सुखिपुर प्रहरीले दाउरा सहयोगमा लिई चौक चौराहामा आगो बाल्ने कार्यको थलानी गरेको छ ।
सुखिपुर बजारका विभिन्न चौक चौकमा दाउराको आगो बाल्ने कार्य गरेपछि स्थानिय खुशी भएका छन् ।समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत समाजमा जनचेतना बृद्धि हुने उद्श्यले यो कार्यको थलानी गरेको छ ।
यता स्थानिय सरकारले शितलहर जाडो पिडितको लागी केही कदम नचालेको स्थानियहरुको कथन रहेको छ ।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२