अस्पतालको लापरवाहीले विरामीको मृत्यू नभएको डा. शिशि कुमार मण्डल

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 19, 2077
  • 616 पटक पढिएको

सिरहा । आरके मेडिसिटी अस्पतालको लापरवाहीले बिरामीको ज्यान नगएको अस्पताल श्रोतको दाबी रहेको छ ।
मंसिर १६ गते साझ करिब ७ बजे सिरहाको कल्याणपुर नगरपालिका–१ बनिनियाँकी अन्दाजी ४५ वर्षीया रामपरी देवी मण्डलकी बुधबार बिहान उपचारको क्रममा ज्यान गएको हो ।
मंगलबार दिउँसो पखाला जस्तो देखिएपछि रामपरीलाई स्थानीय अस्पतालमा लगियो । तर, पखाला नरोकिएपछि मंगलबारै बेलुकी ७ बजेतिर उनलाई आरके मेडिसिटीमा ल्याइयो र ईमरजेन्सीमा वार्डमा भर्ना गरी डाक्टर श्याम महतो र अजय कुमार जयसवाल उपचारमा लागे विरामीको अवस्था गम्भिर नै थियो विभिन्न जाँच पछि बरिष्ठ फिजिसियन डाक्टर शशि कुमार मण्डल  उनलाई बाहिर लगन सल्लाह दिए यो विरामीको अबस्था गम्भिर रहेको र ब्लडप्रेसर लौ थियो त्यही भएर हामी बाहिर लग्नु भनेर सल्लाह दिए उनी बाच्दैनौ विरामी लास्टएस्टेज मै रहेको बताए । परिवार जनकै सल्लाहमा हामी आइसीयूमा भर्ना गरेर उनको उपचार सुरु गर्यो र उपचारको क्रममा विहान सवा ४ बजे विरामीको आईसियुमा मृत्यु भयो ।
यता अपस्ताल श्रोतका अनुसार विरामीका आफन्त डाक्टरले आईसीयूमा हाम्रो मान्छे लाई जान नदिएको आरोप लगाएको बताए तर अस्पतालको पनि केही नियम हुन्छ जब आईसियूमा विरामी गयो भने हामी समय समयमा मात्र परिवार जनलाई भेटन दिने गरेका छौ । यो आरके मेडिसिटिको मात्र नभएर सबै अस्पतालको नियम रहेको बताए ।
मृतकका आफन्तको दाबी र आरोपमा सत्यता नभएको अस्पतालको दाबी छ । विहान परिवारजनले विरामीको शब बुझी अस्पतालको बाँकी पैसा हामी व्यवस्था गरेर दिने सम्झौतामा शव लगेको अस्पताल श्रोतको भनाई रहेको छ । यता, अस्पतालका चिकित्सकले भने बिरामीको अवस्था एकदमै नाजुक रहेका कारण बचाउन नसकिएको बताए ।
यो विषयमा हामी विस्तृत बुझन मृतक परिवारजनलाई फोन सम्र्पक गरे तर उहाँको फोन उठेन ।


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२