गर्भवती महिलालाई पोषिलो कार्यक्रम

  • न्यूज डेस्क
  • प्रकाशित मिति: मंसिर 17, 2077
  • 727 पटक पढिएको

सिरहा,मंसिर १७ गते । धनगढीमाई नगरपालिकाले आफ्ना नगरक्षेत्र भित्रका गर्भवती महिलालाई कुपोषित हुनबाट बचाउन गर्भवती आमा पोषिलो प्याकेज कार्यक्रम ल्याएको छ ।
उक्त कार्यक्रमलाई आज प्रारम्भ गर्दै नगर प्रमुख हरिनारायण चौधरीले गर्भवती महिलालाई सुरक्षित राख्न एवम् संभावित खतरा हुनबाट बचाउन चेकजाँचको नियमितता दिनको लागि यो प्याकेज कार्यक्रम लागू गरिएको वताउनुभयो ।

dhan 3
नगर क्षेत्रभित्रका गर्भवती भएदेखि सुत्केरी नहुन्जेलसम्म अस्पतालमा आई नियमित (कम्तिमा चार पटक) जाँच गराउने सम्पूर्ण गर्भवती महिलाको लागि यो कार्यक्रम लागू गरिएको स्वास्थ्य शाखाका निमित्त प्रमुख सुरैत चौधरीले बताउनुभयो ।

dhangaimai 2
नगरपालिकाले नगरक्षेत्र भित्रका सम्पूर्णका लागि सर्वसुलभ तरिकाले स्वास्थ्य सेवा दिन आफ्नै लगानीमा सुविधा सम्पन्न नयनपुर अस्पताल संचालन गरेका छन् । धनगढीमाई नगरपालिकाको वडा नं. ९ स्थित नयनपुर अस्पतालमा २४ सौं घण्टा सेवा दिइरहेको छ ।

 

 


बोक्सी ओरापमा सिरहामा फेरी एक महिला अमानवीय व्यवहारको शिकार

सिरहा,वैशाख ४ गते। सिरहा जिल्लामा बोक्सीको आरोपमा फेरी एक जना महिलामाथि अमानवीय व्यवहार गरिएको छ ।सिरहाक

सिरहामा पहिलो निमार्ण गर्दै विधालय शैक्षिक रणनितीक योजना

जिरोमाईल,बैशाख ४ गते । विधालय शैक्षिक रणनितीक योजनाको लागी कार्यशाला गोष्ठी सम्मपन्न भएको छ ।जनता माध्यम

नगरपालिकामा तालाबन्दी कायम, सम्पूर्ण कामकाज ठप्प

सिरहा,बैशाख ४ गते । सिरहाको कल्याणपुर नगरपालिकामा अनियमितताको विरोधमा जनप्रतिनिधि र स्थानीयले विगत ५ दि

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२