लहान नगरपालिका वाडा नं. ११ मा रोड निर्माणको काम हूदै ।। लहान नगरपालिका वाडा नं. ११ मा रोड निर्माणको काम हूदै ।।

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: कार्तिक 28, 2077
  • 65 पटक पढिएको

अनुभक्त चौधरी, लहान कातिक २८ गते ।सिरहाको लहान नगरपालिका वाडा नं. ११ मा रोड निर्माणको काम धमाधम भईरहेकोछ । पडरिया थारु टोल देखि जे एस मुररका क्यामपस सम्मको रोड निर्माणको काम भईरहेको हो ।

dojar
लहान नगरपालिकाको एक करोड ४८ लाखको नगर स्तरिया बजेटले १८७५ मिटर लम्वाई,४० एम एम पिडि मिक्स कारपेटिङ्ग रोड कन्ट्रकसन कार्य भईरहेको ठेकेदार संतोष कुमार साहले जानकारी दिनु भयो ।

Santosh thekedar

अहिले बेसको काम भई रहेको छ ।

roadss


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२