घर त बन्यो ,जिवन नै खतरामा ।। घर त बन्यो ,जिवन नै खतरामा ।।

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: कार्तिक 28, 2077
  • 67 पटक पढिएको


घर त बन्यो ,जिवन नै खतरामा ।।
अनुभक्त चौधरी
लहान,कार्तिक २८ गते ।तराई मधेश समृद्घि कार्यक्र अन्तरगत सिरहाको लहान नगरपालिका वाडा नं. ११ मा सामुहिक भवन निर्माण भैरहेको छ । तर भवन हेर्दा मजबुत र भरपर्दो न रहेको स्थानियको गुनासो रहेको छ । बनिरहेको भवनको पिलरमा ३ सुतको एउटा रड मत्रै दिएको छ भने जस्ता अनि एङ्गल पनि कमजोर देखिएको छ । भुई ढलान पनि तल धसि रहेको छ ।

5
घरमा बस्ने सन्जी देवि सदायको अनुसार घर त बनायो तर दुई नम्बरको ईटा प्रयोग गरिएको छ ।
त्यसतै दिपक सदायको अनुसार मसला बनाउदा सिमेन्टको भग भन्दा पनि बढी बालुवा हालेको छ छुदा पनि प्लास्टर झर्ने गरेको बताउनु भयो । सदाले थपदै भने मैले भन्दा पनि मानेन मेरो बुवाले भन्दा बुवा संगनै झगडा भएको थियो । हामी गरिब छौं घर थिएन घर भयो राम्रो हो तर मजबुत भएन ।

Dipak
निर्माणरत सामुदायिक भवन समितीका कोषाध्यक्ष पवनि देवी सदायका अनुसार ठेकेदार मर्फत काम भईरहेको छ । काम राम्रो संग भएको छैन । पलास्टरमा ढुङ्गा छ ढुङ्गा माथिबाट खस्दा भुईमा खाल्डो नै हुन्छ ।

2
।सामुदायिक भवन निर्माणको बारेमा लहान नगरपालिका वाडा नं. ११ का वाडा अध्यक्ष राज कुमार साहले यस्तो प्रतिक्रीया दिनुभएको छ । “जो सधैं झुपडिमा बसिरहेको थियो उसलाई पक्की घरको बारेमा के थाहा हुन्छ । अहिले बन्दै गरेको अवस्थामा छ जुन बिग्रेको छ त्यो बनाउछौं । काम गर्दै त्रुटी हुन्छ त्यसलाई सच्याउँछौं । ”
टवाईलेट,वाथरुम सहीत १२ ओटा कोठा निर्माण भईरहेको सामुदायिक भवनमा आठ ओटा कोठा निर्माण गरि रंग पनि भइसकेको छ भने चार ओटा कोठाको निर्माण काम अन्तिम चरणमा छ ।

9

4 8

6


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२