सन्तनगर २ गोलले विजय

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 17, 2077
  • 584 पटक पढिएको

 सुखिपुर,कार्तिक १७ गते । नकआउट फुटवल प्रतियोगितामा धनगढीमाई न.पा. ४ सन्तनगर २ गोलले विजय हासिल गरेको छ ।
दशै दिपावली र छठ पर्वको अवसरमा सुखिपुर नगरपालिका महदेबा स्कोवार्ड क्लबले आयोजना गरेको खेलमा आज पहिलो दिन ग्रामिण कल्याण समूह हर्दिया सप्तरी र सन्तनगर विच खेल भएको छ ।
महदेवाका युवाहरु गागन खोलाको चौरमा आज देखी सुरु भएको खेलमा सन्तनगरले १४ मिनेटमा पहिलो गोल र दोस्रो गोल २३ मिनेटमा गरेको छ भन्ने ग्रामिण कल्याण समूह हर्दिया सप्तरी गोल गर्न सकेको छैन ।
महदेबा स्कोवार्ड क्लबका अध्यक्ष दिनेश चौधरीका अनुसार स्थानिय युवाहरुको सहयोगमा यो खेल संचालन गरेका छ ।
उक्त पहिलो दिनको खेलको उद्घाटन रमेश चौधरीले गर्नु भएको थियो ।
उक्त फुटवल प्रतियोगिता २२ गते सम्म चल्ने आयोजक संस्थाले जनाएको छ भने भोलीको खेल आयोजक क्लब र दुधौली स्पोर्ट क्लब विच हुने बताएको छ ।

 


स्रोत नखुलेको रकम सहित दुई युवक पक्राउ

सिरहा,पुस २९ गते। सिरहा प्रहरीले स्रोत नखुलेको अवैध रकम सहित दुईजनालाई आज बुधबार अपरान्ह नियन्त्रणमा लिए

हुम्लामा फेरि सिमा विवाद

काठमाण्डौं : पछिल्लो समय हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा घट्दो पशुपालनका कारण पनि चिनियाँ पक्षल

तस्करी रोक्न आफ्नै भूमिमा चेकपोस्ट स्थापना गरेका हौं: एसएसबी

काठमाण्डौ : नेपालको कञ्‍चनपुर र भारतको उत्तरप्रदेशको सीमा क्षेत्रमा सीमा मिचिएको भन्दै स्थानीयहरुले

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२