तेस्रो खेलमा २–० गोलले जरुवाटोल लक्ष्मीनियाँ विजयी

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 14, 2077
  • 132 पटक पढिएको

सिरहा, कार्तिक १४ गते । सनराईज समुदायिक विकास केन्द्रले सिरहाको सन्हैठामा संचालन गरेको फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा जरुवा टोल लक्ष्मीनियाँ विजयी भएको छ ।
दशैं, दिपावली र छठ पर्वको अवसरमा आयोजित फुटबल प्रतियोगिताको तेस्रो दिनको खेलमा जरुवा टोल लक्षमिनियाले बरहथा फुटबल टिमलाई २–० गोल अन्तरले विजयी भएको केन्द्रका अध्यक्ष रघुन्दन यादवले बताए ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२