लहान अस्पतालमा सरसफाई

  • न्यूज डेस्क
  • प्रकाशित मिति: कार्तिक 6, 2077
  • 61 पटक पढिएको

सिरहा,कात्तिक ६ गते । सिरहाको लहानमा रहेको राम कुमार उमाप्रसाद स्मारक अस्पताल आज घेरै वर्ष पछि सरसफाई गरेको छ ।
लहान स्थित रहेको उक्त अस्पताल विगत केही वर्ष देखी सरसफाई नहुदा सौन्र्दयका लागी आज सरसफाई गरेको छ । लहान अस्पतालका प्रमुख आएको एक सता नवित्दै सरसफाई लगतय प्रशानिक र सेवा सुविधामा सुधार भएको छ ।
आज मे.सु विरेन्दै कुमार मण्डल र व्यवस्थापन समिति सदस्य गोपाल रौनियारको विशेष पहलमा अस्पताल परिसर सरसफाई भएको छ । एक सता हाजिर नवित्दै जनता तथा सेवाग्राहीको मन जितन सफल भएको छ ।
कम समयमै सेवाग्राही तथा जनताको मनजितन सफल डा.मण्डलका अनुसार हामी यो अस्पतालबाट पाउने सबै सुविधाहरु सहज रुपमा सेवाग्राहीलाई दिने अस्पतालमा कुनै किसिमको कमिकमजोरी भएमा विस्तारै सुधार गर्ने बताए ।
अस्पताल व्यवस्थापक समिति सदस्य गोपाल रौनियारले भने हामी २४ सै घण्टा जनता सेवा रहेको र कुनै किसिमको अस्पताल कर्मचारीहरुबाट असुविधा भएमा हामीलाई भन्नु हामी त्यसको सुधार गर्नेछौ बताए ।


गाँजाको विरुवा नष्ट

सिरहा– प्रहरीले अवैध रुपमा खेती गरेका १५ सय विरुवा गाँजाको नष्ट गरेको छ । नरहा गाउँपालिका २ लामाटोल स्थि

मुम्बई २६/११ आतन्की हमलाको विरोधमा मोटरसाइकल रैली

काठमाडाैँ । २६ नोभेम्बर २००८ को रात अचानक मुम्बई शहर गोलीको आवाजले काँप्यो, यसपछि लगातार ६० घण्टासम्म ग

धनगढीमाई नपामा भूमिहिनलाई जग्गा दिने प्रक्रिया सुरु

लहान,मंसिर ११ गते । सिरहाको धनगढीमाई नगरपालिकामा भूमिहीन सुकुम्बासीलाई जग्गा दिने प्रक्रिया सुरु भएको छ

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२