कल्याणपुर न.पाको निति तथा कार्यक्रम सर्वजानिक ,८१ करोड बजेट

  • न्यूज डेस्क
  • प्रकाशित मिति: आश्विन 24, 2077
  • 217 पटक पढिएको

संन्दिप यादब

सिरहा,असोज २४ गते । कल्याणपुर नगरपालिकाले चालु आर्थिक वर्षको नीति,योजना कार्यक्रम सहितको बजेट सार्वजनिक गरेको छ ।
कल्याणपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७÷०७८ को लागि ८१ करोड ८८ लाख ८७ हजार बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगर सभामा उक्त बजेट सहितको नीति तथा कार्यक्रम कल्याणपुर नगरपालिका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवले प्रस्तुत गरेकी हुन ।
प्रस्तावित कार्यक्रममा शिक्षा तर्फ ६० लाख,स्वास्थ्य तर्फ ६५ लाख,कृषि तर्फ ६० लाख,पशु तर्फ ३० लाख, महिला विकास तर्फ ५ लाख र कल्याणपुर नगरपालिका वडा नं.१ मा १ करोड, ४० लाख ५० हजार, वडा नं.२ मा १ करोड,३१ लाख, वडा नं.३ मा १ करोड,६५ लाख, वडा नं.४ मा १ करोड, ५४ लाख ८० हजार, वडा नं.५ मा ९७ लाख, वडा नं.६ मा १ करोड,३४ लाख, वडा नं.७ मा १ करोड, ४२ लाख ५० हजार,वडा नं.८ मा १ करोड,६५लाख ५५ हजार, वडा नं.९ मा १ करोड, ४५ लाख ९० हजार, वडा नं.१० मा १ करोड, ६९ लाख १५ हजार, वडा नं.११ मा १ करोड, ४४ लाख २४ हजार, र वडा नं.१२ मा १ करोड, ३४ लाख ४५ हजार रकम विनियोजन गरेका हुन ।
उत्त कार्यक्रममा कल्याणपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जयकुमार दासले स्वागत मन्तव्य राखेको थिए । कार्यक्रममा कल्याणपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख रोहिणी कुमारी यादवको अध्यक्षतामा भएको हो । कार्यक्रममा अतिथि रुपमा वडा नं.४ का वडाअध्यक्ष दिलिप यादब, वडा नं,५ का वडाअध्यक्ष दिपेन्द्र बरवरीया यादव, वडाअध्यक्ष मोतिवुल राइन, नगरपालिकाका विभिन्न शाखाका कर्मचारीहरु लगायत, नागरिक समाज,संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२