ट्रान्सर्फमरको बिवाद अझै सुल्झिन सकेन ट्रान्सर्फमरको बिवाद अझै सुल्झिन सकेन

  • अनुभक्त चौधरी
  • प्रकाशित मिति: आश्विन 19, 2077
  • 68 पटक पढिएको

रोहित कुमार मण्डल लहान, १९ असोज । सप्तरी सुरुङ्गा नगरपालिका वार्ड नं.९ प्रमाणपुरमा ट्रान्सर्फमरको बिवाद अझै सुल्झिन सकेको छैन । स्थानिय वासीहरुका अनुसार वडा अध्यक्ष पृथ्वी बिलास चौधरीले आफ्नो राजीखुशी सप्तरीको सुरुङ्गा नगरपालिका ७ , हरिपुरमा ट्रान्सर्फमर जडान गर्न खोजिएजिए पछि बिवाद चुलिएको हो ।

१०० वाटको ट्रान्सर्फमर व्यक्तिगत स्वार्थका लागि वडा अध्यक्ष चौधरीले हरिपुरमा जडान गर्न खोजिएको स्थानिय राम कुमार मण्डल खत्वेले जानकारी दिनुभयो । उनका अनुसार, गाउँको बिकासको लागि आएको ट्रान्सर्फमर अरु वार्डमा जडान गर्न नदिने बताउदै हामीहरुले बिकासको लागि आएको ट्रान्सर्फमर आफनै वार्डमा जडान गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यो बिवादको वारेमा आफूहरुले सवैसँग सहकार्य गरेर अगाडी बढने समाजसेवी तथा युवा बिभाष यादवले जानकारी दिनु भयो । यस सम्वन्धमा वडा अध्यक्ष चौधरीसँग हाम्रा सहकर्मीले सम्पर्क गर्दा सम्पर्क हुन नसकेको हाम्रा सहकर्मीले जनाएको छ । उक्त ट्रान्सर्फमर वडा अध्यक्ष चौधरीको घर अगाडी नै राखिएको छ । ट्रान्सर्फमर लिएर वडा अध्यक्ष चौधरी केही दिन अघि वडा नं.७ हरिपुरमा जडान गर्न गईरहेको बेला स्थानिय वासीहरुले ट्रान्सर्फमर आफनो नियन्त्रणमा लिएका थिए ।


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२