सिरहामा माडर युथ क्लब द्धारा सरसफाई

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: आश्विन 3, 2077
  • 266 पटक पढिएको

नरेशचन्द्र बरवरिया सिरहा, असोज ३ गते ।
लकडाउनको समयलाई सदुपयोग गर्दै माडर युथ क्लब फुडबैंकको साथ साथै सरसफाई कार्यलाई पनि निरंतरता दिदै आएको छ ।माडर यूथ क्लब र नेपाल प्रहरी माडरको सहकार्यमा सिरहा नपा वडा न १५  र १८ माडर बजार स्थित रामजानकी मन्दिरको सरसफाई गरिएको माडर युथ क्लबका सचिव संजिव कुमार यादवले जानकारी दिएको छ ।

दिन प्रति दिन रामजानकी मंदिरको अबस्था बिग्रिदै गरेको र स्थानिय स्तर बाट कुनै पहल नभएकोले हामी युवाहरु एक जुट भएर सरसफाईमा जुटेको यादवले बताए । उक्त सरसफाईमा स्थानिययुवाहरु  र नेपाल प्रहरीका जवानहरुको सक्रिय सहभागिता रहेको थियो ।


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२