शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: आश्विन 2, 2077
  • 1707 पटक पढिएको

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया यादवले प्रादेशिक स्टेडियमको आज विधिवत रुपमा शिलान्यास गरिएको छ ।

धनुषाको शहिदनगर नगरपालिका वडा नं ५ पचहर्वा स्थित महान शहिद क. सूर्यनाथ रान यादवको स्मृतिमा निर्माण हुने प्रादेशिक स्टेडियम शहिदनगरवासीको लागि गौरवको योजना, नगर गौरव, राष्ट्रिय गौरवको योजना अन्तर्गत यो स्टेडियम शहिदनगरवासीको लागि गौरव र पहिचानको रुपमा स्थापित हुनेछ ।

नेकपाका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया यादव तथा शहिदनगर नगरपालिकाकी उपप्रमुख शिलादेवी कापरको सँयुक्त हातबाट प्रादेशिक स्टेडियमको शिलान्यास गरिएको हो ।

यस्तै शहिदनगर नगरपालिका मेयर उदय कुमार बरवरियाले आफनो फेसबुकमा यस्तो लेखेका छन् :-आज आफूलाई धन्य ठानिरहेको छु , मैले गरेको वाचा अनुसार प्रादेशिक स्टेडियमको कार्य विधिवत भएको छ । सम्पूर्ण नगरवासीप्रति कृज्ञता एवम् सहभागी सबैप्रति आभार । जय शहिदनगर ।। जय शहिद ।। जय शहिदनगरवासी।।


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२