समाजसेवी यादवद्धारा स्वास्थ्य सुरक्षा सामग्री वितरण

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: भदौ 29, 2077
  • 125 पटक पढिएको

नेपाली कांग्रेस धनुषा क्षेत्र नं. ४ का क्षेत्रिय सदस्य एवम समाजसेवी र कोरोना महामारी जनचेतना अभियानी बिक्रम यादवले धनुषाको निर्वाचन क्षेत्र नं. ४ अन्र्तगतको ग्रामिण क्षेत्रहरुमा स्वास्थ्य सुरक्षा सामग्री वितरण गरेका छन ।

अभियानी यादवले ४००० थान मास्क बेंगाशिवपुर १९ का उपसभापति रामचन्द्र बैठालाई प्रदान गरेका छन । दिनानुदिन कोरोना भाईरस संक्रमितहरुको संख्या बढन थालेपछि जनचेतना फैलाउन समाजसेवी यादवले स्थानीयहरुलाई सर्तकर्ता अपनाउन आह्वान गरेका छन ।

यादवले नोभेल कोरोना भाईरसबाट बच्न अपनाउनुपर्ने सतर्कता र सावधानीबारे जानकारी गराउन स्थानीय युवाहरुलाई परिचालन गरेका छन । युवाहरुले जनचेतना फैलाउनुका साथै स्थानीयहरुलाई मास्क वितरण गरिरहेको जनाईएको छ । कार्यक्रममा नेपाली कांग्रेस धनुषाका सह(सचिव नरेश यादव , ईब्राहिम राईन , रामसागर यादव , मुकेश यादव , दिपेन्द्र यादव , शिवशंकर यादव , जयनारायण यादव , घोरला राईन सहितका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२