माडर युथ क्लब द्धारा खाद्यन्न बितरण देखि सरसफाई सम्म सक्रिय

  • नरेशचन्द्र बरबरिया
  • प्रकाशित मिति: भदौ 27, 2077
  • 299 पटक पढिएको

सिरहा,भदौ २७ गते ।
लकडाउनको समयलाई सदुपयोग गर्दै माडर युथ क्लब फुडबैंकको साथ साथै छैठो दिन सरसफाई कार्यलाई पनि निरंतरता दिएको छ । सिरहा नपा वडा न १५ र १८माडर)बजार स्थित श्री कालि मन्दिर र रामजानकी मन्दिरको सरसफाई गरिएकोछ । स्थानिय युवाहरु तथा ईलाका प्रहरीका ईन्चार्ज शैलेन्द्र यादव र माडरको प्रहरी समेत सहभागीमा सरसफाइ गरिएको छ ।माडर यूथ कल्वद्वारा खाद्यन्न वितरण madar

 सिरहाको माडरमा रहेको एक संस्थाले विपन्न परिवारलाई खाद्यन्न वितरण थालेको छ । यूथ कल्व माडरले विपन्न गरिब परिवारलाई राहत वितरण सुरु गरेको छ ।
कल्वले सिरहा नगरपालिका वडा नम्बर १६ माडरमा ८० जना र वडा नम्बर १८ इटारीमा ३१ जनालाई खाद्यन्न वितरण गरेको जनाएको छ । पाँच किलो चामल, आधा किलो मसुरो दाल, आधा लिटर तेल, १ किलो नुनु, १ पाउँ स्वायबिन, मुरही १ पाउ वितरण गरिएको कल्वका संयोजक सन्तोष कुमार यादवले बताए ।
आफूहरुले नगरको २२ वटै वडामा विपन्न परिवारलाई खाद्यन्न उपलब्ध गराउने यादवले बताएका छन् । खाद्यन्नसँगै कल्वका युवाहरुले माडरको दुर्गा मन्दिर र मस्जिदको सरसफाईमा पनि जुट्दै आएको भन्दै यादवले कल्व, स्थानीय र देशविदेशवाट प्राप्त सहयोगले राहतमा खाद्यन्न वितरण गरिरहेको बताए ।

 


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२