युवा व्यवसायी द्वारा राहत वितरण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 22, 2077
  • 155 पटक पढिएको

मुकेश कुमार यादब

सिरहा,भदौ २२ गते । सिरहामा लक डाउनका कारण समस्यामा परेका अति विपन्न परिवारलाई एक युवा व्यवसायीले राहत वितरण गरेका छन् । आरम्भ साइन्स एण्ड कल्चर क्लबको आयोजनामा हिमानि फार्मेसि सञ्चालक तथा गोलबजार उधोग ब्यापार सँघको कोषाध्यक्ष समेत रहेका विजय साहले दैनिक ज्यालादारी गरि गुजारा टार्दै आएका विपन्न १५ घरपरिवारलाई राहत वितरण गरेका हुन् ।

समाजसेवी एवं युवा व्यवसायी साहले विश्वभरि कोरोना भाइरस महामारीको रुपमा फैलिएपछि नेपाल सरकारले जारी गरिएको लकडाउन लम्बिएकोका कारण दैनिक छाकटार्न सम्स्या परेका बेला आफुले सके जति सहयोग गरि सामाजिक उत्तरदायित्व वहन गरेको बताए । उनले’ दैनिक ज्यालादारी मजदुरी गरी हात मुख जोडने विपन्न परिवारलाई लक्षित गरी २५केजि चामाल २ केजि दाल, २ केजि आल,ु १ लिटर खानेतेल ,१ केजि नुन लगायतका सामग्री वितरण गरेको बताए ।

सानो सहयोगले पनि ठुलो राहत मिलेको भन्दै राहत लिन आएकाहरुको मुहारमा खुशीयालि छाएको आरम्भ साइन्स एण्ड कल्चर क्लबको अध्यक्ष रामकुमार यादबले बताए । साहले यसअघि पनि विपत्तका वेला सहयोग गर्दै आएका छन् ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२