आफ्नै लगानीमा स्वाव परीक्षण

  • न्यूज डेस्क
  • प्रकाशित मिति: भदौ 1, 2077
  • 504 पटक पढिएको

सिरहा । कोरोणा संक्रमणबाट हुने संभावित खतराबाट नगरलाई जोगाउने उद्देश्यले धनगढीमाई नगरपालिका सिरहाले आफ्नै लगानीमा पीसीआर टेष्ट शुरु गरेका छन् । सिरहामा सम्भवतः आफ्नो लगानीमा आफ्ना नगरपालिका क्षेत्रभित्रकाहरुलाई स्वाव परीक्षण गराउने पहिलो नगरपालिका हो ।
पहिलो चरणमा गरेको स्वाव परीक्षणमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, क्वारेन टाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेका सर्वसाधारण, बढी भीड हुने चियापसलका व्यापारी गरी एक सय ६५ जनालाई स्वाव परीक्षण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले बताउनुभयो । मागको आधारमा स्वाव परीक्षणको दायरा बढाउँदै जाने नगरपालिकाले जनाएको छ ।
पछिल्लो केही समयदेखि नगर क्षेत्रभित्रका गाउँहरुमा छिटफुट रुपमा कोरोना संक्रमित फेला पर्न थालिएपछि गाउँस्तरमा कोरोनाको स्थिति बुझ्नको लागि स्वाव परीक्षणको शुरुवात गरेको नगरपालिकाकाले जनाएको छ । संकलित स्वावलाई वी।पी।कोइराला विज्ञान प्रतिष्ठान धरानस्थित कोरोना जाँच ल्याबमा पठाइने जनाइएको छ ।
अहिलेसम्म सिरहामा कोरोना संक्रमणबाट दुईजनाको मृत्यु भएको छ भने ६० जना कोरोना संक्रमितहरुको सिरहाका विभिन्न आइसोलेशनमा उपचार भइरहेको छ ।


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२