सुखिपुरयुवा संजालले मनाए अन्तर्राष्ट्रिय युवा दिवस

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 29, 2077
  • 119 पटक पढिएको

बिकी गुप्ता

सुखिपुर,साउन २९ गते । सुखिपुरमा विभिन्न कार्यक्रम गरी अन्तराष्ट्रि युवा दिवस विभिन्न कार्यक्रम गरी मनाईएका छन् ।
सुखिपुर नगर युवा संजाल र नगर सुधार समितिले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम गरेका हुन । अन्तर्राष्ट्रिय युवा दिवसमा २५ जना स्थानीय युवाहरूको उपथिती रहेको थियो ।
कार्यक्रममा सुखिपुर नगरलाई भ्रष्टाचार मुक्त , कोरोना कोभिड संसारभर महामारीको रूपमा फैलिदै गएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि सरकारले गरेको लकडाउन पालना गर्ने र समाजिक दुरी कायम गरेर सुरक्षित रहने र समाजलाई कोरोना बाट कसरी बचने जनचेतनामूलक अभियानमा युवाहरुलाई लागन आग्रह गरे ।

सुखिपुरनपाका एउटै वडा मा ८ जना कोरोना संक्रमित भएको सुखिपुर नपा उच्च जोखिम कार्यक्रमका अध्यक्ष तथा नगर सुधार समिति सुखिपुरका अध्यक्ष विपि भुषण यादबले बताए ।

कार्यक्रम अतमा सबै सहभागिता भएको अथानिय युवाहरूलाई अन्तर्राष्ट्रिय युवा दिवस हार्दिक मंगलमय सुभाकामना दिदै र कोरोना भाईरस बिरूद्ध हामीहरू कसरी बच्ने र बचाउने जानकारी दिदै कार्यक्रम सफलतापूर्वक भएको संचालक अन्तर्राष्ट्रिय युवा दिवस कार्यक्रम सुखिपुर नगर युवा संजालका महासचिव बिक्की गुप्ताले जानकारी दिए।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२