सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

  • न्यूज डेस्क
  • प्रकाशित मिति: श्रावण 28, 2077
  • 484 पटक पढिएको

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा संक्रमित देखिएको यो सिरहाको लागि पहिलो घटना हो ।
नयाँ संक्रमित देखिएका मध्ये जिल्ला कारागार कार्यालय सिरहामा ४ कैदिवन्दि, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना रहेका छन् ।
जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदिवन्दिमा कोरोना देखिएको जनाएको छ । उनिहरु साउन २५ र २६ गते कारागार चलान भएका जनाएको छ । कारागारमा अहिले १ सय ९२ वन्दि २ जना आस्रित बाल बालिका र ३ सय ८५ गरी ५ सय ७९ जना जना कैदिवन्दि रहेका छन् ।
उनीहरु अहिले कारागारभित्रै रहेका कोरेन्टाइनमा रहेको जेल प्रशासन प्रमुख बविता कुमारी महतोले जानकारी दिए । उनीहरुलाई कहाँ कसरी राख्ने भन्ने सल्लाह भईरहेको जनाए । पछिल्लो पटक सिरहामा स्वाव परीक्षण बढाएसँगै कोरोनाका विरामी देखिन थालेको हो ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२