यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 18, 2077
  • 113 पटक पढिएको


सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।
यात्रुसँग बढी भाडा असुल गर्ने चालकलाई ट्राफिक प्रहरी पोस्ट बन्दीपुरको सक्रियतामा यात्रुसंग बढी भाडा लिएको रकम फिर्ता गराउनुको साथै सवारी साधनलाई जरिवाना गराएका छन् ।

salendar thakur (5)
यात्रुसँग चर्को भाडा असुल गरेको गुनासो आएपछि भाडा फिर्ता गराएको ट्राफिक प्रहरी पोस्ट बन्दीपुरका प्रहरी सहायक निरीक्षक शैलेन्द्र ठाकुरले बताए ।
बन्दीपुर ट्राफिक प्रहरी पोष्टले ३ स्कारपियो, २ हायस र २ सुमोबाट गरी ७ सवारी साधनमा बसेको यात्रुहरु सँग लिएको बढी भाडा फिर्ता गराएको ट्राफिक प्रहरी पोस्ट बन्दीपुरका प्रहरी हवल्दार संतोष दासले बताए ।


अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

शहिदनगरमा पहिलो पटक प्रादेशिक स्टेडियम निर्माण हुदै

धनुषा ,असोज २ गते । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२