सिरहामा शान्ति युवा क्लबद्धारा रक्तदान कार्यक्रम

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 12, 2077
  • 48 पटक पढिएको

 

मिर्चैया। सिरहा जिल्लाको मिर्चैया नगरपालिका वडा नं.५मा शान्ति युवा क्लबले रक्तदान कार्यक्रम गरेको हो ।
कृष्ण जन्माष्टमीको उपलक्ष्यमा शान्ति युवा क्लबद्धारा आयोजना गरिएको उक्त रत्तदानमा ५० जनाले रक्तदान गरेको शन्ति युवा क्लब मिर्चैयाका अध्यक्ष रामनारायण साहले जनकारी दिनुभयो ।
शन्ति युवा क्लब मिर्चैयाका अध्यक्ष साहले भनुभयो नेपालमा रगतको अभावका कारण धेरै घाइते तथा बिरामीले ज्यान गुमाउनुपरेको सन्दर्भ उल्लेख गर्दै सामूहिक रक्तदानले त्यस्तो अभाव पूरा गर्न मद्दत मिल्ने बताए ।

115993656_775528189858270_1844781173520883180_n

रक्तदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रमुख जिल्ला अधिकारी सिरहाका प्रदिपराज कडेंल,अतिथि नेपाल रेडक्रस सोसाईटी उप–शाखा मिर्चैयाका अध्यक्ष जिवन कुमार श्रेष्ठ, जनता समाजवादी पार्टिका प्रदेश नं. २ प्रदेश सदस्य विष्णु साह,नगरका विभिन्न वडाका वडाध्यक्षहरु लगायत विभिन्न राजनीतिक दलका प्रतिनिधी, बुद्धिजिवी, समाजसेवी, नगरवासी, संचारकर्मीहरुको सहभागिता रहेको थियो ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२