गायक एंव संगीतकार कर्साङ लामाको संगीत र स्वर रहेको 'जुनी जुनी' बजारमा (भिडियो)

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 8, 2077
  • 443 पटक पढिएको

 

काठमाण्डौ । गायक एंव संगीतकार कर्साङ लामा र गायीका प्रश्ना लामाको आवाजमा रहेको 'जुनी जुनी' बोलको गीत बजारमा आएको छ । आज अनलाइन प्रेस मिट मार्फत सो गीत रिलिज गरेका हुन । गीतमा कृष्ण राउतको शब्द रहेको छ भने उनै गायक एंव संगीतकार कर्साङ लामाको संगीत, संगीत संयोजन,स्वर र मिक्सिङ रहेको छ भने गायीका प्रश्ना लामाले स्वरमा साथ दिएकी छिन । गंगा राम राइले छायांकन गरेको उक्त भिडियोलाई मोडल एंव निर्देशक हेरुका लामाले निर्देशन र कोरियोग्राफी गरेका हुन भने अमिर दोङ्ले सम्पादन, बिक्रम गौतमले मेकअप र राजु दोङले कलर गरेका हुन । उक्त भिडियो सार्वजानिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा द्धन्द्ध निर्देशक योगेन्द्र श्रेष्ठ, लक्षु प्रकाश मल्ल,अमिर दोङ, बाबु जिम्बा,टेकेन्द्र कार्की,कमल फुयाँल, हेरुका लामा,प्रश्ना लामा, जेम्स तामाङ,बिक्रम पौडेल,आकाश तामाङ,विवेक लोप्चन,बल बहादुर खालिङ लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

https://www.youtube.com/watch?v=Txy6Q3a3slo&feature=youtu.be&fbclid=IwAR0KJLuJGR5TLz5s9c0GbJXefqOh2QOmqZ2QKSarwBoJ00qVzoWzElguAKY


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२