विराट नर्सिङ होम अनिश्चितकालका लागि शील

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: श्रावण 8, 2077
  • 498 पटक पढिएको

 

८ साउन । सञ्चालक चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएपछि विराटनगर महानगरपालिकाले विराट नर्सिङहोम अनिश्चित कालका लागि शील गरेको छ । विराट नर्सिङ होममा कार्यरत चिकित्सक, कर्मचारी र त्यहाँ उपचारमा आउनेहरुको कन्ट्याक्ट ट्रेसिङ गरी कोरोना परीक्षण गरिने छ ।


नाम, ठेगाना र फोन नम्बर गलत दिएर कोरोना परिक्षण गराएका र ती सञ्चालक चिकित्सकले नर्सिङ होमको व्यापारमा गिरावट आउने भन्दै कोरोना पोजेटिभ आफूलाई भएको लुकाएर महानगर, प्रहरी र स्वस्थ्यकर्मीलाई गुमराहमा राखेका थिए ।

उनलाई मंगलबार नै कोरोना भएको पुष्टि भएको थियो । महानगरको स्वास्थ्य महाशाखाका प्रमुख रमेश कार्कीले विराट नर्सिङ होम शील गरिएको बताए ।

 


गुर्जाे अभियानी प्रमुख राजलवटको अभियान अझ तिब्र

सिरहा, २३ जेठ । गुर्जाेको चिया र गुर्जाेको विरुवा बाँड्न व्यस्त आन्तरिक राजस्व कार्यालय काभ्रेका प्रमुख

दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव भेटियो

बारा,जेष्ठ ४ गते। बाराको कलैयामा दाजुभाईकै घाँटी रेटिएको अवस्थामा शव फेला परेको छ । स्थानीय ९ वर्षीय दाक्

सिरहामा दुईदिनमा कोरोनाले ६ जनाको मृत्यु

सिरहा,जेष्ठ ४ गते । सिरहामा कोभिड १९ को सङ्क्रमणबाट दुई दिनमा ६ जनाको मृत्यु भएको छ । सङ्क्रमणका कारण लहान

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२