विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश

  • गणेश कुमार शर्मा
  • प्रकाशित मिति: असार 31, 2077
  • 1083 पटक पढिएको


गणेश कुमार शर्मा
मिर्चैया।  कर्जन्हा नगरपालिकामा विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेका छन् ।
कर्जन्हा नगरपालिकामा आयोजित जनमत पार्टीको पार्टी प्रबेश कार्यक्रममा कर्जन्हा नगरपालिका लगायत अन्य नगरपालिकाबाट विभिन्न पार्टी परित्याग गरि ४५० जनाले जनमत पार्टीमा प्रबेश गरेको छ ।

109212041_2628140434141160_9211335384421729811_n

जनमत पार्टीमा प्रबेशका सवैलाई अबिर फुुल माला लगाई स्वागत साथ प्रवेश गराएको जनमत पार्टीका केन्द्रिय सदस्य राजकुमार त्यागीले जानकारी दिनु भयो ।त्यसै गरि विधार्थी जनमत संघ सिरहाका अध्यक्ष अरबिन्द सहनीले भने मधेसको पहिचान, मधेशीको अधिकारको लागि जनमत पार्टी नैं जनताको पक्षमा लडिरहने दावी गरेका थिए ।


सशस्त्र प्रहरी निरीक्षक कटवालको टोलिद्वारा १६ लाखभन्दा बढीको सुन बरामद

जनकपुरधाम। सशस्त्र प्रहरीले जनकपुरधाम ७ भमरपुरा चौकबाट १६ लाखभन्दा बढी मूल्य बराबरको सुन सहित एक जनालाई

अधिकांश गायक-गायिका तथा कलाकारलाई चिटिक्क बनाउँदै :जुरी ठाकुर’

नेपालमा चलेका कलाकारहरू हेयर डिजाइनका लागि कहाँ जान्छन् होला ? धेरैले अनुमान गर्लान्, ‘ठूला सुविध

गाउँ टोलमा समुदायिक भवन निर्माण अपरिहार्य: नेता बरबरिया

जनकपुरधाम । नेपाल कम्यूनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् धनुषा जिल्ला ईन्चार्ज श्रवण कुमार बरबरिया

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२