सिरहामा सामाजिक दुरी पालना गराउन कडाई, बेवास्ता गर्नेलाई कारवाही

  • न्यूज डेस्क
  • प्रकाशित मिति: असार 24, 2077
  • 435 पटक पढिएको

सिरहा,असार २४ गते । सिरहामा जिल्ला प्रशासन कार्यालय सिरहाले कोराना भाईरस कोभिड–१९ संक्रमण बढी नहुन दिन प्रहरी परिचालन गरेको छ ।
नेपालमा कोराना संक्रमित संख्या १६ हजार भन्दा बढी भएकोले यो तिब्र गतिमा बढी रहेको कारण गृह मन्त्रालयले परिपत्र गरी कडाई गरिएको छ ।
गृह मन्त्रालयको परिपत्र अनुसार सिरहामा पनि काडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय सिरहाका अनुसार सिरहामा संक्रमणको जोखिमको ,भिडभाडको अबस्था बजारहरुमा विना समाजिक दुरी कायम गरी भिडभाड गर्ने गरेको सुरक्षार्थ नियमहरुको पालना नगरेको पाईएकोले सिरहामा कडाई गरिएको छ ।
कडाई भए लगतै सिरहाका विभिन्न स्थानहरुमा निर्देशन उल्लधन गर्ने ६० जना भन्दा बढीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रशासनमा पठाईएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाईएको छ ।
सिरहामा माक्स नलगाई बाहिर हिडनेलाई प्रहरीले पक्राउ गरेको छ ।
बैंक वित्तियमा ब्यापक लापरवाही
सरकारले लागु गरेको बन्दाबन्दीमा स्वास्थय रहनको लागी सामाजिक दुरी कायम गरी कार्यालय ,पसल आदी संचालनको लागी भने पनी सिरहामा त्यस्तो देखिएको छैन ।
सिरहाका अधिकांश वित्तय संस्था ,बैंकहरुमा सामाजिक दुरी कायम विनानै संचालनमा रहको प्रष्टै देखिन्छ ।
यता यसलाई समयमा नै सर्तकता अपनाए नभने सिरहा पनि उच्च जोखिममा पर्ने स्थानिय जानकारहरुले बताउ छन् ।


सिरहामा थपिए एकै दिन ११ जना संंक्रमित

लहान । सिरहामा विभिन्न स्थानमा गरी एकै दिन आज ११ जना नयाँ कोरोना संक्रमित देखा परेको छ । यतिका संख्यामा सं

यात्रुसँग लिएको बढी भाडा बन्दीपुर ट्राफिक प्रहरीले फिर्ता गरायो

सिरहा,श्रवाण १८ गते । लकडाउन अन्त्यको घोषणा भएपछि पुर्ब पश्चिम लोक मार्ग सबारीसाधनहरु चल्नथालेको छ ।यात्

सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण

सिरहा,श्रावण १४ गते । सिरहा प्रहरीद्वारा सर्वसाधारणलाई माक्स वितरण गरेको छ । कोरोना भाईरसको संक्रमणबाट ब

जय गणेश मिडिया प्रा.लि. धनगढीमाई–५, सिरहा द्वारा संचालित

हाम्रो टिम

प्रवन्ध निर्देशक

सन्तोष कुमार साह


प्रधान सम्पादक

हिरा लाल चौधरी


सम्पादक

श्याम सुन्दर साह

 

बिशेष सम्वाददाता

गणेश कुमार ठाकुर

नरेश चन्द्र बरबरिया


विज्ञापनको लागी

महेश प्रसाद चौधरी

सम्पर्क

धनगढीमाई–५, सिरहा, नेपाल

९८०१५१३००४, ९८५२८३३२०४

संस्था दर्ता नं.

सूचना विभाग दर्ता नं. ८८८/२०७५/०७६

प्रेस काउन्सिल दर्ता नं.: २२११/२०७४/०७५

कम्पनी दर्ता नं.: १५११५३/२०७२/०७३

पना नं.: ६०४२७८२५२